• मोना बेल्जियमको भलिबल प्रतियोगितामा नेपाल युरोपियन स्पोर्ट्स क्लब च्याम्पियन

    बेल्जियम । प्रवासी नेपालीहरूबीच एकता, मित्रता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले मोना बेल्जियमद्वारा आयोजित वार्षिक भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । बेल्जियमको एन्टवर्पमा आइतबार सम्पन्न प्रतियोगितामा युरोपका विभिन्न देशबाट आएका ११ पुरुष तथा ४ महिला टोलीले सहभागिता जनाएको मोना बेल्जियमका पूर्वअध्य...

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नुका साथै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको हो । नयाँ मूल्य बुधबार रातिदेखि लागू हुने निगमले जनाएको छ ...

  • नेपालमा इन्धनको मूल्य यथावत्

    काठमाडौं, २ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् कायम राखेको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसीं) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा सञ्चालक समितिको २०८३ असार १ गतेको निर्णयअनुसार सोमबार राति १२ः०१ बजेदेखि लागू हुने गरी हाल कायम रहेको मूल्यमा कुनै परिवर्तन नगरेको जनाएको...

  • मोनाको नाममा स्वार्थपूर्ति गर्ने गतिविधिविरुद्ध बोलेको हुँ : सांसद जुग्जाली

    म्याग्दी, २५ जेठ । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दी प्रवासी नेपाली संघ (मोना)का इमान्दार सदस्य तथा प्रवासी म्याग्देलीहरूलाई आफ्नो अभिव्यक्तिप्रति गलत बुझाइ नराख्न आग्रह गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको ३२औँ साधारणसभामा जेठ २३ गते व्यक्त गर्नुभएको भनाइप्रति विभिन्न टिप्पणी, चासो र...

  • भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा बेनीमा प्रतिमा निर्माण

    म्याग्दी, २७ फागुन । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा म्याग्दीको सदरमुकाम बेनीमा उहाँको प्रतिमा निर्माण गरिएको छ । भलिबल खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पु¥याउनुभएको योगदानको कदर गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीले रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मनुभएकी शाहीको प्रतिमा ...

  • बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट बेनी नगरप्रमुख सुरत केसीले बस सेवा उद्घाटन गर्नुभयो । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन विहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट स्याङ्ज...

  • म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

    म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हाँसिल...

  • छन्त्याल परिवार अस्ट्रेलियाद्धारा विकट गाउँका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    बेनी ।छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागल...

  • तेस्रो मोना भलिवल कपको उपाधि तनहुँ सेवा समाजलाई

    अजमान । तेस्रो मोना भलिबल प्रतियोगिता २०२५ को च्याम्पियन तनहँ सेवा समाज यूएई बनेको छ। म्याग्दी प्रवाशी नेपाली संघ, राष्ट्रिय कार्यसमिति यूएईले दुवैस्थित अलनासर क्लवको खेलमैदानमा नोभेम्वर ३० तारिख आईतबार सम्पन्न गरेको भलिबल प्रतियोगितामा कर्णाली भलिबल यूएईलाई पराजित गर्दै तनहँु सेवा समाज च्याम्पियन बनेको हो ।भलिबलप्रे...

  • निस्कोटको भट्टखोलाका गमप्रसादको उपचारमा अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग

    म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित भट्टखोलाका गमप्रसाद घर्तीको उपचारको लागि अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग प्राप्त भएको छ ।फोक्सोमा पानी जम्ने रोगबाट पीडित घर्तीको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख रुपैयाँ र निस्कोट समाज पोर्तुगलबाट पचास हजार आर्थिक सहयोग गरिएको निस्कोट समाज पोर्तुगलका...