एजेन्सी,मंगलबार मंसिर १७ गते । संसारमै दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । वातावरणका लागि पनि सूर्य उत्तिकै महत्व छ । तपाईंलाई थाहा छ रु चीनले आफ्नै सूर्य बनाइ सकेको छ । सूर्यले वास्तविक सूर्यले जस्तै पृथ्वीमा प्रकाश फ्याँक्नेछ । चीनले कृत्रिम सूर्य परमाणु फ्युजन गरेर बनाएको हो । वास्तविक सूर्यको भन्दा यसले...
अन्तर्राष्ट्रिय
-
-
साउदी जेलमा रहेका निउरेलाई घर फिर्ता गर्न आर्थिक सहयोग संकलन
म्याग्दी ,शुक्रबार मंसिर १३ गते । हत्या आरोपमा साउदीको जेलमा रहेका म्याग्दी मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि आर्थिक संकलन सुरु गरिएको छ । बेनीमा शुक्रबार घरदैलो गरेर आर्थिक संकलन गरिएको हो । २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सज...
-
सरकारले गोप्य राखेको नेपालको खास नक्सा
काठमाण्डौं,विहिबार मंसिर १२ गते । तीन बर्ष अघि नापि विभागले लिम्पियाधुरा सहित समेटेर तयार पारेको यो नक्सा सरकारले गोप्य राखेको छ । तस्बिर : नागरिकखबर ...
-
भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा नेपालकै
काठमाडौं ,विहिबार मंसिर १२ गते । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापान...
-
कोरला नाकामा सशस्त्रको बिओपी स्थापना हुने
निरज थकालीठिनी (मुस्ताङ), मंगलबार मङसिर १० गते । मुस्ताङ स्थित चिनीया सिमा कोरला नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)स्थापना हुने भएको छ । कोरला नाकाको सिमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर...
-
३८० सीमा स्तम्भ गायब
धनगढी,विहिबार मंसिर ५ गते । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधान गर्न सकेको छैन । दुई देशका सरकारबीचको सहमतिमा तीन वर्षयता दुईवटा संयुक्त सर्भे टोली सीमा अद्यावधिक गर्न खटिए पनि विवाद भने उस्तै छ । कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरको पुनर्वास, बेलौरी, प्यारा...
-
भारतले कब्जा गरेको कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो: सर्वोच्च अदालत
काठमाडौं ,बुधबार मंसिर ४ गते । केही समय अघि छिमेकी राष्ट्र भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको भू(भाग पनि समेटेको थियो, जसको विरोध अझैं पनि विभिन्न तरवरले भइरहेको छ । यसैबीच अर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट जनाएको छ । भारतको नयाँ नक्सामा नेपाली भू...
-
अतिक्रमित सुस्तावासीको पीडा : लालपुर्जा नेपालकाे,जग्गामा भारतीय हैकम
बुटवल , मंगलबार मंसिर ३ गते । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन। जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह...
-
बेल्जियमस्थित भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रदर्शन
बेल्जियम,सोमबार मंसिर २ गते । बेल्जियम ब्रसेल्समास्थित भारतीय दुतावास अगाडि नेपालीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गो ब्याक ईण्डिया, लिपुलेक हाम्रो हो जस्ता प्ले कार्ड बोकेका थिए । भारतले हालै जारी गरेको नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछ यहाँ रहेका नेपालीहरुले भारतीय दुतावास अ...
-
विश्व कीर्तिमानी आरोही पुर्जालाई ७ लाख पुरस्कार सहित ‘नविल हिरो’ उपाधि
काठमाडौं ,आइतबार मंसिर १ गते । विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ उपाधिबाट सम्मान गरेको छ । बैंकले पुर्जालाई ७ लाख राशीको पुरस्कारसहित उपाधि दिएको हो । नविल बैंकका सीईओ अनिल केशरी साहले पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै सो उपाधि प्रदान गरेको बताए । पुर्जाले हिमाल आरोहणका ‘रियल ...






















