मकवानपुर । मकवानपुरमा निषेधाज्ञाको मौका छोपी प्रतिबन्धित लागुऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई शनिबार प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हीराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र सोही ठाउँ बस्ने २४ वर्षीय ठाकुर सुनार छन् । प्रहरी चौकी चैनपुरबाट प्...
मुख्य समाचार
-
-
नेविसंघद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड १९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताउनुभयो । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने...
-
लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलील...
-
कोरोना भाइरस सम्बन्धी भर्चुअल अन्तरक्रिया,खोप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा डा.पुनको जोड
हिरा जुग्जाली काठमाडौं ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंको आयोजना र शुक्रराज ट्रपिकल अस्पताल टेकु,काठमाडौंका भाइरोलोजिष्ट डा.शेर बहादुर पुनको सहजीकरणमा भर्चुअल मार्फत सो कार्यक्रम सम्पन्न भएको हो । ...
-
थप ५०४२ जनामा कोरोना संक्रमण , ८२४३ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनामा परिक्षण गर्दा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन)...
-
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष केसीको निधन
बेनी । म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वर स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष तथा समाजसेवी रुद्धबहादुर केसीको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौं स्थित अस्पतालमा उपचारको क्रममा केसीको शुक्रबार निधन भएको हो । ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कोषका कार्यालय सचि...
-
म्याग्दीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८ जना, रघुगंगा गाउँपालिकाका १ जना, मंगला गाउँपालिकाका १ जना र जलजला गाउँपालिकामा २ जना गरी १२ जना पिसिआर बिधिबाट र रघुगंगा गाउँपालिकामा २२ जना र बेनी नगरपालिकाका २ जना र मंगला गाउँपालिका २ जना गर...
-
गाउँपालिका अध्यक्षले जुटाए स्वास्थ्य सामग्री
बेनी । म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको छ । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि गाउँपालिका अध्यक्ष रोका मगरको पहलमा काठमाडौं स्थित माउण्ट हर्ट नेपालले गाउँपालिकालाई १२ लाख रुपैयाँ बराबरको स्वास...
-
थप ६६५३ जनामा कोरोना संक्रमण , १०१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १४ हजार १८२ जनाको पिसिआर परीक्षण र ६६३१ जनाको एन्टीजेट विधि मार्फत परिक्षण गर्दा ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित९७ हजार ६ सय ९९ जना रहेका छन् । पछिल्लो २४ घण्टाम...
-
नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन्।अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन्। जसअनुसार ...