काठमाडौँ । सरकारले ४ वटा सरकारी मिडियाको नारा परिवर्तन गर्ने निर्णय गरेको छ । यसअघिको नारा विकासका लागि सञ्चार पुरानो भएकोले नयाँ नारा ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउने कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको दृष...
मुख्य समाचार
-
-
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको हो । विगत केही दिनदेखि गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या क्रमश घट्ना थालेको छ । प्रदेशमा हालसम्म एकैदिन सबैभन्दा धेरै ३० जनासम्म संक्रमितको मृत्यु ...
-
रौतहटमा कोरोना संक्रमणबाट दुई वडा अध्यक्षको मृत्यु
काठमाडौँ । रौतहटमा कोरोना संक्रमणका कारण एउटै नगरपालिकाका दुई वडाअध्यक्षको निधन भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । करिब एक महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाडौमा निधन भएको हो। घ...
-
ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीहरुको नाम
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । तर मन्त्रालयको विषयमा भने कुरा मिल्न बाँकी रहेको छ । मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ । राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह...
-
हेटौंडा अस्पतालमा थप २ संक्रमितको मृत्यु
मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेको २ जना पुरुषको बिहीबार राती मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिनुभयो । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानग...
-
डेढ महिनामा कोरोना संक्रमणबाट बागलुङमा ३३ जनाको मृत्यु
बागलुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीव्र गतिमा सङ्क्रमण ...
-
हुम्लामा शिक्षकद्धारा स्वास्थ्य संयोजक कुटपिट
हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना संक्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् । संक्रमित महिला होम आइसोलेसनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढ...
-
प्रधानमन्त्री ओली र ठाकुरबीच निर्णायक वार्ता, सहमति भए आजै शपथ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज सरकारमा सहभागिताबारे निर्णायक वार्ता गर्दै छ । नेताहरुका अनुसार सहमति भए जसपाबाट मन्त्री भएकाहरुको आजै शपथ हुने छ । जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेका छन् । वार्ताका लाग...
-
सीमा क्षेत्रबाट मदिरा बरामद
पर्सा । खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो । नेपालबाट अ...
-
बलिदानी संघर्षबाट प्राप्त उपलब्धि गुम्दै : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको ...