काठमाडौं । पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारको क्रममास् झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार निधन भएको हो। वाइबाका तीन छोरा र दुई छोरी छन्। वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक...
मुख्य समाचार
-
-
विश्वकप छनोटमा नेपाल विजयी
काठमाडौँ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्...
-
लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का सुरेन्द्र चन्द रहेका छन् । च...
-
म्याग्दीमा थपिए ४६ कोरोना संक्रमित ,सक्रिय संक्रमित संख्या२५५
बेनी । म्याग्दीमा विहिबार थप ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ३७ जना, र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका २ जना, रघुगंगा गाउँपालिकामा ४ जना र बेनी नगरपालिकाका २ गरी ८ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण प...
-
थप ६८२५ जनामा कोरोना संक्रमण , ५९०४ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार २ सय ११ जना र पीसीआर विधिबाट १८ हजार ५६२ जनामा परिक्षण गर्दा ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । हाल दे...
-
कर्णाली प्रदेशमा कांग्रेसलाई दुई मन्त्रालय, सरकारमा सहभागी हुने पक्का
काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुँदैछ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुने भएको हो । कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको बताए । नेता शाह...
-
जबरजस्ती करणी मुद्धामा फरार ८४ वर्षीय वृद्ध पक्राउ
दाङ । दाङमा जबरजस्ती करणी मुद्धामा फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ४ भकारे बस्ने ८४ बर्षीय रामु केसी रहेका छन् । उनलाई प्रहरीले बिहीवार विहान साढे दश बजे पक्राउ गरी सजाय भुक्तानका लागि दाङ...
-
सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु
सप्तरी । डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो । स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु...
-
‘नेपाल भेरियन्ट’ देखिएको छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौँ । नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो । हाल यी भेरियन्टमध्ये डेल्टा बी.१.६१७.२ धेरै संक्रमितमा देखिएको उहा...
-
बिहीबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार ४ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि बुधबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यसपछि बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोल...