• निर्वाचन आयोगले जसपाका दुवै अध्यक्षलाई पठायो पत्र

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको छ । मंगलबार दुवै अध्यक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । उपेन्द्र यादव पक्षको सोमबार बसेको कार्यकारिणी समितिमको बैठकले ठाक...

  • सिन्धुलीमा १०० वर्षीया वृद्धाले जितिन् कोरोना

    सिन्धुली । सिन्धुलीमा १०० वर्षकी महिलाले कोरोना जितेकी छन् । बुधबार कोरोना जित्ने महिला कमलामाई नगरपालिका–६ की स्थानीय हुन् । १ सय वर्षकी बयोवृद्धा इन्दिरा कुमारी थापाले आज कोरोना जितेर घर फर्किएकी हुन् । उनी कोभिड अस्पताल सिन्धुलीमा उपचाररत थिइन् । आज डिस्चार्ज भएकी महिलाबारे प्रतिक्रिया दिँदै सिन्धुली अस्पतालका अध...

  • शरणार्थी शिविरबाट लागुऔषध ब्राउनसुगरसहित एक युवा पक्राउ

    झापा । दमकस्थित भुटानी शरणार्थी शिविरबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक-३ बेलडाँगी सेक्टर सी छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ छन्। इलाका प्रहरी कार्यालय दमकको टोलीले बानियाँलाई मंगलबार राति ११ बजे घरैबाट पक्राउ गरेको हो। उनको साथबाट ४७ ग्राम ५३० मिलिग्रा...

  • थप ५३१६जनामा कोरोना संक्रमण , ७२१९ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा परिक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ । हाल संक्रमितहरुमध्ये मुलु...

  • धनगढीमा २४० रुपैयाँ लुट्न जना युवाद्धारा एक व्यक्तिको हत्या!

    धनगढी । कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ। गत शुक्रबार बिहान धनगढी बसपार्कमा मृत फेला परेका व्यक्तिबाट उक्त रकम लुटेका उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। फुटेजमा पक्राउ परेका युवकले सुतिरहेको व्...

  • भक्तपुरका ५ राजनीतिक दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    भक्तपुर । भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा माग र कोभिडको महामारीविरुद्ध सबै शक्ति...

  • कोशी अस्पतालका स्वास्थ्यकर्मी प्रहरीबाट कुटिए, दोषीलाई कार्वाहीको माग राख्दै स्वास्थ्यकर्मी आन्दोलित

    मोरङ । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका छन् । मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाई दुई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा ...

  • काठमाडौंमा बस्ने म्याग्दीली महिलाहरुद्धारा मालिका गाउँपालिकालाई आर्थिक सहयोग

    बेनी । काठमाडौंमा रहेका म्याग्दीली महिलाहरुले स्थापना गरेको उपकार महिला समुहले जिल्लाको मालिका गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको अभियानलाई सफल बनाउन काठमाडौंमा रहेका म्याग्दीली महिलाहरुद्धारा स्थापित उपकार...

  • उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो, किराना पसल खुल्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १४ गतेदेखि किराना पसलह...

  • विदेशबाट फर्किएका हवाई यात्रुका लागि तोकियो ७८ क्वारेन्टिन होटल

    काठमाडौं । सरकारले ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । विदेशबाट फर्किएपछि शंकास्पद कोरोना संक्रमित समुदायमा नपुगुन् भन्ने उद्देश्यले क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको छ । महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा...