• माछा मार्न जाँदा सुनकोशीमा डुबेका युवकको शव फेला

    काभ्रे । काभ्रेको चौरी देउराली गाउँपालिका–८ बिर्ता देउरालीस्थित सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता युवाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार २१ वर्षीय सुजित तामाङको शव नदीबाट निकालेको हो । तेमाल गाउँपालिका–२ घर भएका सुजित तामाङ्ग र २२ वर्षीय दिलध्वज तामाङको सँगै माछा मार्न गएका थिए । जेठ १७ ...

  • ढुंगा, गिटी र बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, रोकेरै छाड्छौँ : थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताउनुभएको छ । थापाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको बताउनुभएको हो। “सं...

  • भैँसीमा भ्यागुते रोगको प्रकोप

    बाँके । बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ...

  • बबईबाट अवैध उत्खनन गरिएको बालुवासहित टिपर र ट्याक्टर प्रहरीको नियन्त्रणमा

    बर्दिया । बर्दियास्थित बबई नदीबाट अवैध रुपमा उत्खनन गरिएको बालुवा सहित प्रहरीले ३ वटा टिप्पर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । बारवर्दिया–२ स्थित लठुवाघाटबाट अवैध तरिकाले स्काभेटर प्रयोग गरेर लोड गरिसकेको अवस्थामा बालुवा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी ईश्वर कार्कीले बताउनुभयो । प्रहरीले बालु...

  • कोरोना संक्रमणबाट दुई दिनमा एकै परिवारका तीन जनाको मृत्यु

    विराटनगर । कोरोना संक्रमणका कारण ३६ घण्टाको अन्तरालमा विराटनगर–१ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ८१ वर्षीया आमा, ६२ वर्षीय छोरा र ५६ वर्षीया बुहारीको मृत्यु भएको हो । हजुरआमा र आमाबुबा गुमाएका दिवस ढुंगाना अहिले कोसीको कोभिड अस्पतालमा उपचाररत छन् । उनीसहित परिवारका चार जनामा संक्रमण देखिएपछि सबैलाई साताअघि...

  • चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

    काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताउनुभायो ।उहाँले भन्नुभयो, ‘दमकल, नेपाली सेना, प्रहरी र ...

  • पर्वतको महाशिला गाउँपालिकामा एक चितुवा मृतावस्थामा फेला

    पर्वत । पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ ।महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई/तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन । मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखु...

  • लुम्बिनी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै

    बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा दुई प्रदेशसभा सदस्यहरुले दिएको राजीनामा पढेर सुनाउने र सवै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । । यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नबसी अन्त्य गरिएको थियो । प्रदेशसभाको बैठक...

  • तनहुँमा म्याग्दी अन्नपूर्णकी एक महिला मृतावस्थामा फेला

    म्याग्दी । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् ।तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्...

  • थप ६०८५ जनामा कोरोना संक्रमण , ६८९८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय संक्रमित अवस्थामा रह...