पर्वत, आइतबार जेष्ठ ३२ गते । पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शब भेटिएको हो ।पहिरोमा परि हराईरहेका थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाए...
मुख्य समाचार
-
-
थप २७३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५३३५ पुग्यो
काठमाण्डौं ,शनिबार जेठ ३१ गते । शनिबार नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छ...
-
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि
पोखरा ,शनिबार जेठ ३१ गते । पर्वत सहित गण्डकी प्रदेशका दुई जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पर्वतका ४ पुरुष र नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण देखिनेहरुमा पर्बतको कुश्मा नगरपालिकाको क्वारेन्टि...
-
म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरिन तेजकुमारीले, दुई छोरीको विचल्ली
बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको मंगला गाउँपालिका–२,स्थित रनबाङ्गकी ३२ बर्षिया तेजकुमारी किसानले शुक्रबार म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन् । मंगला गाउँपालिका–२ पानाबगरमा बालुवा बोक्ने काम गर्दै आएकी किसानले शुक्रबार दिउँसो म्याग्दी नदीमा हाम फ...
-
नेपालमा थप ४४८ जनामा कोरोना पुष्टि
काठमाडौं ,शुक्रबार जेठ ३० गते । नेपालमा थप ४४८ जनामा नोभेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । जसमा पुरुष ४ हजार ७०९ र महिला ३५...
-
थप एक जनामा डेङ्गु संक्रमण
बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ का ४९ बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार अस्पताल आएका ती विरामीमा चेक गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । ...
-
थप ३७ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या १८८ पुग्यो
पोखरा ,शुक्रबार जेठ ३० गते । पर्वत सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार शुक्रबार पर्बतका १३ जना पुरुष, स्याङ्जाका २...
-
नेपालमा थप २५० जनामा संक्रमण पुष्टि
काठमाडौ ,बिहिवार जेठ २९ गते ।नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो । उहाँका अनुसार बिहिवार थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४६१४ पुगेक...
-
यस बर्ष एसईईको नियमित परीक्षा नहुने
काठमाडौँ ,बुधबार जेठ २८ गते । यस वर्ष एसईईको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । file photo शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्त...
-
एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव
काठमाडौं ,बुधबार जेठ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसईई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । file photo मन्त्रालयले गठन गरेको सुझाव कार्य...



















