म्याग्दी । म्याग्दीको जिल्लाको बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका–२,रणबाङ स्थित खहरेखोला नजिकै ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ट्याक्सी भेटिएको छैन । रणबाङ स्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडा रणबाङका चालक ३७ वर्षिय सुजन सेनको घटनास्थलमै...
मंगला गाउँपालिका
-
-
मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाइ
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा बिहिवार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरण तथा समन्वयमा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा सम्पन्न विकास निर्माण एवं सेवा प्रवाहको सम्बन्धमा बिहीबार सार्वजनिक स...
-
मंगलाको चाङ्गामा पत्रकार महासंघको घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम
नेम्याग्दी । पाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुमा पुगेर त्यहाँको सम्भावनाबारे प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्...
-
छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि महेन्द्ररत्न माविलाई
बेनी । म्याग्दीको मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न मावि बरंजाले जितेको छ । मंगला शिक्षा क्याम्पसको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ३ कास्यसहित १९ पदकसहित महेन्द्र मावि प्रथम भएको हो । प्रतियोगितामा ७ स्वर्ण, ७ रजत...
-
मंगला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित मंगला गाउँपालिकामा बिहीबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाद्वारा २ नम्बर वडा लाम्पाटास्थित खेलमैदानमा आयोजित छैंटौँ संस्करण अन्तर्गत यस वर्षको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा ...
-
पहिरो पन्छाएर बेनी–दरबाङ सडक सुचारु (भिडिओ)
बेनी ।म्याग्दीको बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । मंगला गाउँपालिका–२,खहरेखोला नजिकै सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरोले सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो । पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सुचारु भएको छ । सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सडक सुचारु भएको याताय...
-
बाबियाचौरमा बजार अनुगमन, पसलेबाट निर्देशनको पालना भएन
बेनी । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा मङ्गलवार बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा बाबियाचौर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र खाद्य प्रविधि...
-
म्याग्दीमा वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
बेनी । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास ...
-
बाढीले बेनी–दरबाङ सडक अवरुद्ध , सडक खुलाउने प्रयास
म्याग्दी । भीषण वर्षाका कारण खहरे खोलामा बढी आउँदा म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा यातायात अवरुद्ध बनेको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत पर्ने मालिका गाउँलिका–६, स्थित टोलाबाङ र बाङ्गेपहिरोको बिचमा पर्ने खहरे खोल्सामा शुक्रबार भीषण वर्षा सँगै सडक माथिबाट आएको बाढीका कारण यातायात सेवा अवरुद्ध बनेको हो । यातायात...
-
हिदिमा भुमेपुजा मेला सञ्चालन हुँदै
बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,हिदिमा भुमे पुजा मेला –२०८२ संचालन हुने भएको छ । हिदि स्थित सिद्ध मालिका युवा क्लबको मुल आयोजना सन्तोषी आमा समुह, लालि गुँरास आमा समुह ,प्रगति आमा समुह र गणेश मन्दिर आमा समुहको सहआयोजनामा वैशाख २० गतेदेखि २९ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । ...
- 1
- 2
- 3
- …
- 33
- Next Page »


























