• फेदीमा ढुंगा खसेर एक बालक घाइते, दुई घरमा क्षति

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा पाखोबाट खसेको ढुंगाले दुई घरमा क्षति पुर्‍याउनुका साथै एक बालकलाई घाइते बनाएको छ । शनिबार साँझ बस्तीतर्फ खसेको ढुंगाले स्थानीय रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको हो ।ढुंगाले लागेर चनमाया श्रेष्ठको घरमा बस्दै आएका जनप्रिय माध्यमिक विद्यालयमा क...

  • जगन्नाथ मन्दिरमा सुनको सिक्री चोरीको आरोपमा पाँच जना पक्राउ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनस्थित ऐतिहासिक जगन्नाथ मन्दिरमा पूजा गर्ने क्रममा एक महिलाको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सोमबार मन्दिरमा पूजा गर्न पुगेकी स्थानीय ५९ वर्षीया भद्रकुमारी कार्कीको घाँटीमा लगाएको करिब ३५५ लालको सुनको सिक्री हराएपछि प्राप्त सूचनाका आधारमा प्र...

  • पोखरा–काठमाण्डौँमा दग्नाम वडा कार्यालयको घुम्ती सेवा

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाम वडा कार्यालयले गाउँबाहिर बसोबास गर्दै आएका नागरिकलाई लक्षित गरी पोखरा र काठमाडौंमा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट १०१ जना सेवाग्राही लाभान्वित भएका छन् । वडा कार्यालयले पोखरामा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट ८४ जना नागरिकले विभिन्न प्रशासनिक...

  • जनता मावि दग्नाममा हस्तलेखन सुधार कार्यक्रम सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकको लेखन सीप, सिर्जनात्मकता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘हस्तलेखन सुधार कार्यक्रम–२०८३’ शनिबार सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक र कर्मचारी...

  • ५० वर्षपछि भारतमा भेटिए दग्नामका यमबहादुर तिलिजा

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामबाट करिब ५० वर्षअघि सम्पर्कविहीन हुनुभएका ७० वर्षीय यमबहादुर तिलिजा भारतको मणिपुर राज्यमा भेटिनुभएको छ । लामो समयदेखि परिवारको सम्पर्कबाट टाढा रहनुभएका तिलिजालाई मणिपुरको सेनापति जिल्लास्थित बिन्द्रामाई गाउँबाट करिब पाँच किलोमिटर टाढा घना जंगलभित्र रहेको एउटा छाप्रोमा ब...

  • सात दिनदेखि बेपत्ता म्याग्दीकी महिला पोखरामा मृत फेला

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ घारापानी घर भई हाल पोखरा बस्दै आएकी ४३ वर्षीया धनमाया सुनार सात दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत साउन २९ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएकी सुनारको खोजीका क्रममा बिहीबार साँझ पोखरा महानगरपालिका–२५, हेम्जास्थित मिलनचोक नजिकैको खोलामा शव फेला परेको आफन्त सन्दिप रसाईल...

  • पोखरा बस्ने म्याग्दीकी धनमायाँ सात दिनदेखि बेपत्ता

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, घारापानी घर भई हाल पोखरा बस्दै आएकी ४३ वर्षीया धनमायाँ सुनार सात दिनदेखि सम्पर्कविहीन भएकी छन् । पोखरा महानगरपालिका–२५ मा बस्दै आएकी सुनार गत साउन २९ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको आफन्त सन्दिप रसाईलीले जानकारी दिनुभयो । घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी उनको ...

  • क्यान्सरपीडित मनकुमारीको उपचारका लागि आर्थिक सहयोगको अपिल

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमकी ३० वर्षीया मनकुमारी दर्जीलाई घाँटीको क्यान्सर पुष्टि भएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । तर विपन्न परिवारमा उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भएपछि सहयोगको अपिल गरिएको छ ।टेकबहादुर दमाईकी बुहारी तथा सुनिल दर्जीकी श्रीमती मनकुमारीको उपचारका लागि ठूलो रकम आवश्यक पर...

  • ज्ञानोदय माविमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

    म्याग्दी । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजको आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकहरुको लागि एक दिने प्रभावकारी उद्घोषण तथा भाषणकला सम्बन्...

  • पितृको पुण्यतिथिमा बृद्धबृद्धालाई भोजन, गलेश्वरमा लाख बत्ती

    गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका स्वर्गीय पूर्णबहादुर गर्बुजाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा परिवारले गलेश्वरमा लाख बत्ती प्रज्वलन गर्नुका साथै गलेश्वर ज्येष्ठ नागरिक आश्रममा रहेका वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका छन् ।२०८१ साउन ११ गते स्वर्गारोहण हुनुभएका तत्कालीन प्रधानपञ्च गर्बुजाको...