• जेएसबीलाई कालोसूचीमा राख्ने प्राधिकरणको निर्णय

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चीनको झेजियाङस्थित ट्रान्सफर्मर उत्पादक ‘जीएसबी’ कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । कम्पनीका पावर ट्रान्सफर्मरमा पटक–पटक समस्या देखिएपछि प्राधिकरणले जीएसबीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । केही दिनमा नै प्राधिकरणले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कम्पनीलाई कालोसूचीमा राख...

  • स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बो...

  • यमी समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने तयारीमा

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र विवाद चर्किंदै जाँदा हिसिला यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुट्नुभएको छ । उहाँको पति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायतले जसपा नेपालमा ‘समावेशी र सामूहिक नेतृत्व’का लागि अध्यक्ष उपेन्द्र यादवविरुद्ध संघर्ष चर्काइरहेको बेला यमीले ...

  • देउवा सरकारको निर्णय : न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुने, पत्रकार महासंघको आपत्ति

    काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पत्रकारहरूको पारिश्रमिक निर्धारण गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने भएको छ । गत १६ मंसिरमा मुख्य सचिव शंकर बैरागीको अध्यक्षतामा बसेको बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको पारिश्रमिक निर्धारण समितिलाई पत्र पठाएर खारेज गर्न निर्देशन द...

  • भोलि बस्ने संसद् बैठक एमालेले अवरोध गर्ने

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद् बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हा...

  • मधेस प्रदेशका चार वर्षे उपलब्धि : छोरी शिक्षादेखि मोदीको भ्रमणसम्म

    काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको अवसरमा उपलब्धि सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, बिसंगतिलाई अन्त्य गर्नका लागि सा...

  • झन्डै तीन किलो युरेनियमजस्तो पदार्थसहित ८ जना पक्राउ

    काठमाडौं । काठमाडौंको हायात होटलको पार्किङबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जना पक्राउ परेका छन्। प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट नेपाली र भारतीयहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी स्रोतले बताएको छ। नेपाल प्...

  • भोलि बस्ने संसदमा एमसीसी टेबुल हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोली बस्ने संसद बैठकमा एमसीसी टेबल हुनेमा ढुक्क हुनुभएको छ । देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको हो । मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उहाँले आफु समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा ...

  • राष्ट्रपति भण्डारीद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार तारानाथ (ताना) शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शर्माको मंगलबार बिहान निधन भएको थियो । ‘प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा.तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ...

  • एमसीसी पास गर्न ढिलाई नगरौं : कोईराला

    काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताउनुभएको छ । उहाँले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताउनुभयो । उहाँले अनुदान लिन्न भन्नु हास्यास्पद भएकोले अन्र्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्न...