सिरहा । जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रक...
राष्ट्रिय
-
-
झन्डै ८ लाख मतदाता थपिए
काठमाडौँ । निर्वाचन आयोगले पछिल्लोपटक चलाएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिएका छन् । निर्वाचनलाई लक्ष्य गरेर मंसिर १७ देखि जारी अभियानमा आइतबार संकलित तथ्यांकमा युवाको संख्या मात्रै करिब ६ लाख रहेको आयोगले जनाएको छ । यसअघि कुल मतदाता संख्या १ करोड ६० लाख हाराहारी थियो । आयो...
-
मंगलबार पुन: हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सुरकुहिरो लागेको छ। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशि...
-
एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए
विराटनगर । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यहीँ पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली संकलन अभियान चलाइएको थियो। सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार...
-
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या
काठमाडौँ । रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्। रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का को घाटी थिचेर हत्या गरेका हुन्। गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरी प्रमुख...
-
मल खरिदमा भ्रष्टाचार, कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन डीएपी मल खरिद गरेको अभियोगमा कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्ब रुपैयाँ भन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । कृषि सामग्री लिमिटे...
-
निर्मला पन्त प्रकरणः एक भारतीयको डीएन परीक्षण
काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद तर बेपत्ता भएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी क...
-
कर्णालीबाट माओवादी केन्द्रमा २९ जना केन्द्रीय सदस्य, मुगु शून्य
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रले यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लाबाट केन्द्रीय सदस्यमा कुल चयन गरेको हो । जसमध्ये सबैभन्दा बढी जाजरकोटबाट शक्तिबह...
-
थप २१६ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ३१जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९ ज...
-
शान्तिपूर्ण आन्दोलनमा दमन भयो : राउत
धनुषा । जनमत पार्टीका अध्यक्ष सीके राउतले शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले दमन गरेको बताउनुभएको छ । 'शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले गोली चलाएका छन्', अध्यक्ष राउतले भन्नुभयो, 'शान्तिपूर्ण आन्दोलनमा दमन भयो । किसानको आन्दोलन थप सशक्त हुन्छ ।’ धनुषाको गोदारमा प्रहरीसँगको झडपमा घाइते कार्यकर्तालाई भेट्न अस्पत...