• अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने कलेजहरू...

  • सहमति र सहकार्यबाट मात्रै पार्टी गतिलो बन्नेः महाधिवेशन प्रतिनिधि

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा महाधिवेशनहरुले जोड दिएका छन्। पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र जारी छ। शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक कार्यतालिका अनुसारको प्रक्...

  • पार्टी विभाजन गरेर समाजवाद आउँदैन :अध्यक्ष ओली

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाउनुभएको छ। अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यम...

  • कर्णाली सरकारले सुनमायालाई दुई लाख र कामनालाई ५० हजार पुरस्कार दिने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले हालै थाइल्याण्डमा भएको एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई दुई लाख र बंगलादेशको राजधानी ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिवल प्रतियोगीताको उपाधि नेपाललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेकी जाजरकोटकी कामना विष्टलाई ५० हजार रुपैयाँल...

  • मलामी बस दुर्घटनामा मृत्यु हुने चार जनाको सनाखत

    बुटवल । दाहसंस्कारको लागि बुटवलबाट मलामी लिएर गएको बस दुर्घटनामा परि मृत्यु हुनेमध्ये चार जनाको पहिचान खुलेको छ। बुटवल १७ रानीगञ्जका बीरबहादुर बिकको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस दुर्घटनामा परेको थियो। ३६ जना मलामी बोकेर गएको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका वडा...

  • जिल्ला अधिवेशन एकैपटक गर्ने तयारीमा एमाले

    काठमाडौँ । नेकपा एमालेले भूगोलतर्फको जिल्ला अधिवशेन एकैपटक गर्ने तयारी गरेको छ । यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले शुक्रबार भूगोलतर्फको जिल्ला अधिवेशन एकै दिन गर्ने तयारी गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रुपमा गर्ने कार्यक्रम छ ।ओलील...

  • माओवादीमा समानुपातिकतर्फका केन्द्रीय सदस्य छान्न चुनाव नहुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ । काठमाडौंमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ । एक नेताका अनुसार समानु...

  • माओवादी केन्द्रको बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको बन्दसत्र पुनः स्थगित भएको छ। बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बस्दै नबसी बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित भएको हो । बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिले...

  • ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहनू : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ ।पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो । सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जो...

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको छ । बैठक सोमबार दिउँसो बस्ने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो दुई बजे बस्ने गरी केन्द्रीय...