जनकपुर । पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएका छन्। प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ...
राष्ट्रिय
-
-
माओवादीको निर्वाचन तालिका तेस्रो पटक संशोधन
काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पनि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वज...
-
गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कल्याणकुमार गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । देउवाले शनिबारमात्रै महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । उहाँले आइतबारै गुरुङ, पौडेल र शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर...
-
प्रधानसेनापति शर्मा स्वास्थ्य परीक्षण गर्न भारत जाँदै
काठमाडौँ । अस्वस्थ्यताका कारण तीनपटक महत्वपूर्ण कार्यक्रमहरुमा सहभागिता नजनाएका प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणको लागि आइतबार भारतको नयाँ दिल्ली जाँदैहुनुहुन्छ । नेपाली सेनाकाअनुसार शर्माले पुस १८ देखि ३० गतेसम्मका लागि बिदा लिनुभएको हो । त्यो अवधिमा शर्मा स्वास्थ्य परीक्षणको लागि भारत जाने सेनाले जना...
-
एमसिसीविरुद्ध साना वामपन्थी दलद्धारा प्रदर्शन
काठमाडौँ । एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए । २२ राजनीत...
-
माओवादीमा दलितको उचित प्रतिनिधित्व माग्दै हस्ताक्षर
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी माहाधिवेशनस्थलमा दलित समुदायको उचित प्रतिनिधित्वको माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । पार्टी निकट दलित अगुवाहरुले दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गरेका हुन् । पार्टीले दलित समुदायका लागि उचित कोटा छुट्टायाउनुपर्नेमा त्यसो हुन नसकेको उनीहरुको गुनासो छ । हस्ताक्षर ...
-
चितवनमा एकै पटक चार मन्दिरमा चोरी
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ। वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो। पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिक...
-
गर्भवतीको हवाई उद्धार
खोटाङ । डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ । काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि...
-
मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर ब...
-
पाल्पामा मलामी सवार बस दुर्घटना : ७ जनाको मृत्यु, ८ घाइते
बुटवल । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्...