काठमाडौं । नेपाली महिला भलिबल टिमलाई लगातार दोस्रो पटक एसियन भलिबल सेन्ट्रल जोनको उपाधि जिताउन सफल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी अझै थपिएको बताउनुभएको छ । बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत कार्यक्रम पछि प्रशिक्षक भट्टले उपाधि जितेपछि सरकारले घोषणा गरेको पुरस्कारले जिम्मेवारी बढेको बताउनुभएको हो । उहाँले यसअघि ...
राष्ट्रिय
-
-
यी मानिसहरुलाई अतिरिक्त कोरोना खोप दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले विभिन्न समूहका मानिसहरुलाई कोरोनाको अतिरिक्त खोप दिने निर्णय गरेको छ । रोग–प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा क्यान्सर रोगी,अंग प्रत्यारोपण गर्नेहरू र एचआइभीका बिरामीहरुलाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । त्य...
-
धवलागिरीको गुर्जामा हिमपहिरोमा पुरिएर १ जना बेपत्ता, तीन जना अलपत्र
म्याग्दी। म्याग्दीको विकट धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयाे। उहाँका अनुसार, मोवाईल र इन्टरनेट सेवा हिमपातकै का...
-
प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत प्रस्तुत
काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको छ । बन्दसत्रमा समूहगत छलफलका क्रममा उहाँले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राख्नुभएको हो । उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत ...
-
एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता हुँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुने भएको छ। एकीकृत समाजवादीले जारी गरेको प्रेस विज्ञप्ति उनीहरूबीच भोलि शुक्रबार दिउँसो १ बजे पार्टी एकता कार्यक्रम हुने भएको हो।एकता कार्यक्रम काठमाडौंको होटल अर्यालमा हुने भएको छ। यसअघि गत पुस १३ गते नेकपा एकीकृत समा...
-
हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्ः पूर्वयुवराज पारस
काठमाडौँ । पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताउनुभएको छ । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ । जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घट...
-
नेमकिपाले एमसिसीविरुद्ध प्रदर्शन गर्ने
काठमाडौँ । एमसिसी सम्झौता संसद्बाट पारित नगर्न चेतावनीसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले संघीय सांसदहरूलाई खबरदारी गर्ने भएको छ। पार्टीले पुस १६ गते शुक्रबार राजधानीका विभिन्न तीन स्थानबाट जुलुस प्रदर्शन गरी संसद् भवन नयाँ बानेश्वरका तीन नाकामा विरोधसभा गर्ने भएको छ। दिनको १ बजे काठमाडौंको बानेश्वर (रत्नराज्य...
-
स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम
काठमाडौँ । बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्द...
-
प्रचण्डको राजनीतिक प्रतिवेदनको शीर्षक नै परिवर्तन गर्न सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’को शीर्षक परिवर्तन गर्न सुझाव आएको छ । उपत्यका विशेष प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शी...
-
महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन हलबाटै पार्टी नेतृत्वसहितको केन्द्रीय कमिटी र पदाधिकारी चयन गरिनुपर्ने आवाज बन्दसत्रमा उठेको छ । राष्ट्रिय महाधिवेशन अन्तरगत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले प्रतिनिधिहरुबीचको छलफलबाट यस्तो निष्कर्ष आएको बताउनुभय...