काठमाडौँ । काठमाडौंको चन्द्रागिरीमा युवक मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका–४ स्थित सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले बताउनुभयो । मृत फेला परेका लामा काठमाडौंको नागार्जुन नगरपालिका–१ का स्थानीय हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी द...
राष्ट्रिय
-
-
अब विदेश घुम्न जानेले वर्षमा दुई पटकसम्म डलर साट्न पाउने
काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले अब वर्षमा बढीमा दुई पटकसम्म मात्र डलर साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले मुद्रा सटही व्यवस्था सम्बन्धी एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बुधबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायला...
-
माघ ८ र ९ मा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा हुने
काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ। सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ। बैठकले राजनीतिकरसांगठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थ...
-
चर्चित र्यापर लाहुरे पक्राउ
काठमाडौँ । चर्चित र्यापर आशिष राना पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको हो। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्।...
-
बझाङमा दुई जना मृत फेला, चिसोले कठ्यांग्रिएर ज्यान गएको हुन सक्ने अनुमान
धनगढी । बझाङमा दुई जना पुरूष मृत फेला परेका छन् । छबिसपाथीभेरा गाउँपालिका–७ बुड्खोरीका ४३ बर्षीय जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा बिहीबार बिहान मृत फेला परेका हुन्। यस्तै, सुर्मा गाउँपालिका–१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा मंगलबारदेखि हराएकोमा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उ...
-
राष्ट्रिय महिला लिग १५ माघबाट
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराउनुभयो । ‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दि...
-
चितवनमा मानव अधिकार उल्लंघनका घटनामा कमी आएको इन्सेकको तथ्यांक
चितवन । चितवनमा गतवर्षको तुलनामा मानवअधिकार उल्लंघनका घटनामा कमी आएको एक तथ्यांकले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले तयार पारेको वार्षिक तथ्यांकले चितवन जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष १८ वटा घटना कम भएको देखाएको छ। इन्सेक चितवनका संयोजक दिपेन्द्र अधिकारीकाअनुसार चितवनमा सन् २०२० मा एक...
-
ओमिक्रोन र डेल्टा मिलेर संसारमा ल्याइरहेको छ कोरोनाको खतरनाक सुनामी : डब्लूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर संसारमा कोभिड–१९ को नयाँ संक्रमितको खतरनाक सुनामी ल्याइरहेको बताएको छ । डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसको यो बयान यस्तो समयमा आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको ...
-
ताइवानले स्वतन्त्रताको कुरा उठाए उमाथि कठोर कदम चाल्छौं : चीन
काठमाडौँ । ताइवानले औपचारिक रुपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ । ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइवानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन सम्भाव्य सबै विकल्पमा छलफल गर्न...
-
चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द
काभ्रे । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसोले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्य...