• राष्ट्र बैंकद्वारा ११ अर्ब ८४ करोड पुनरकर्जा स्वीकृत

    काठमाडौँ । राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । विशेष र साधारण गरी बैंकले कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो । यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा वित्तीय संस्थाबाट १५ जना ऋणीहरुलाई ...

  • एमसीसी कुनै हालतमा पारित नगर्न माओवादीको प्रवास समन्वय समितिको सुझाव

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ कुनै पनि हालतमा पारित गर्न नहुने प्रस्ट पारेको छ । पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्दै मनऋषि धितालले यस्तो बताउनुभएको...

  • म्याग्दीका उच्च क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएपछि मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् । बेनी नगरपालिकाको ग्रामीण बस्ती सहित मालिका, म‌ंगला , धवलागिरी, रघु...

  • अख्तियारले माग्यो पर्यटन बोर्डको कागजात

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले नेपाल पर्यटन बोर्डबाट भएको केही योजनाको फाइल मागेको छ । निलम्बनमा परेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले अनियमितता गरेको उजुरीपछि अख्तियारले केही योजनासँग सम्बन्धित कागजात तत्काल पठाउन भनेको छ । पछिल्लो सयम विवादसँगै आर्थिक पारदर्शितामा प्रश्न उठेपछि अख्तिय...

  • जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रको सालिक पुनः राखियो

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६–०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए । वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नुपर्ने र अर्को पक्षले राख्न ...

  • वैदेशिक रोजगारीका समस्या देख्दा दु:ख लाग्छ : परराष्ट्रमन्त्री खड्का

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाली युवाहरुले वैदेशिक रोजगारीका क्रममा भोगेका समस्या र चुनौती देख्दा रोदनको अवस्था सिर्जना हुने बताउनुभएकोे छ । कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर रेमिट एन्ड माइग्रेसन समिट २०२१’ को उद्घाटन सत्रमा बोल्दै उहाँले वैदेशिक रोजगारीमा चुनौतीका चाङ ...

  • नयाँ श्रम बजारको गन्तव्य खोजी गरौं : श्रम विज्ञ गणेश गुरुङ

    काठमाडौँ । श्रम विज्ञ गणेश गुरुङले नेपाली श्रमिकहरू कम तलब भएका भारत, मलेसिया लगायत मुलुकमा काम गरिरहेकाले नयाँ श्रम बजार खोज्न जरुरी रहेको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड समिट २०२१’ का मुख्य वक्ताको रुपमा रहेका गुरुङले श्रम बजारको नयाँ गन्तव्य खोजेर ब्राण्डिङ गर्...

  • भोलिदेखि मौसममा क्रमिक सुधार हुने

    काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भू–भागमा हिमपात भइरहेको छ। यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो।सो प्रणाली बिहीबारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने देखिएको छु, उहाँले भन्नुभयो। हाल देशभर सामान्यदेखि ...

  • एमसीसी पास गर्न एमाले फकाउने लाइनमा प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिनुभएको छ । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहे...

  • मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

    झापा । झापामा मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ। दमक नगरपालिका २ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रूखमा ठक्कर खाएको थियो। मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल व...