• माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

    काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शनमा चिनियाँ नेतासँग भेट गर्नुभएको हो । भेटवार्तामा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई ...

  • क्रिकेट खेलाडी र क्यानबीचको विवाद सामान्य : मुख्य प्रशिक्षक दासानायके

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुग्नुभएको छ । यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु मंगलबार नेपाल आइपुग्नुभएको हो । विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गर्नुभयो । क्यानको मंसिर २५...

  • मलेसियाबाट फर्के १० हजार श्रमिक

    काठमाडौँ । मलेसियामा गैरकानुनी हैसियत (अलेखबद्ध) मा बसेकामध्ये १० हजार नेपाली श्रमिक बिनासजाय स्वदेश फर्कन पाएका छन् । उनीहरूले त्यसबापत न्यूनतम जरिवाना झन्डै १५ करोड रुपैयाँ तिर्नुपरेको छ । मलेसियाले गत जनवरीदेखि अलेखबद्ध भएका श्रमिकलाई कानुनी हैसियत लिई कम्पनीमै काम गर्न वा जरिवाना तिरेर स्वदेश फर्किन विकल्प दिएको...

  • दूधकोशी जलविद्युत् आयोजना घटनाः सरकारले बनायो छानबिन समिति

    काठमाडौँ । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको पाइप विस्पोष्ट भएर दुई इन्जिनीयर मृत्युको घटनाको विषयमा छानविन गर्न सरकार समिति बनाएको छ । सोमबार भएको दुर्घटनामा इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति ...

  • समयमै ढुवानी नहुँदा मुगुवासी महंगोमा चामल किनेर खान बाध्य

    मुगु । मुगुमा रहेका चारवटै स्थानीय तहहरूमा समयमै खाद्यान्न ढुवानी नहुँदा यहाका स्थानीयहरू चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानिको जिम्मा पाएका ठेक्कादारहरूले समयमा खाद्यान्न ढुवानी नगर्दा मुगुवासी महंगोमा खाद्यान्न किनेर छाक टार्न बाध्य भएका हुन् । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड...

  • जाडो छल्न आधाभन्दा बढी स्थानीयले छाडे घुन्सा गाउँ

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात सुरु भएसँगै आधाभन्दा बढी घरपरिवारले गाउँ छाडेका छन् । ३७ घरपरिवार रहेको घुन्सामा अहिले २५ घरपरिवारले जाडो छल्न घुन्सा छाडेका हुन् । घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा ...

  • मौसमको खराबीले हवाई सेवा प्रभावित, सबै उडान डिले

    काठमाडौँ । प्रतिकूल मौसमका कारण नेपालको हवाई सेवा प्रभावित भएको छ। खराब मौसमका कारण मंगलबार काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ। मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका हुन्। कतिपय विमा...

  • विघटनको संघारमा पुगेको एनआरएनए जोगाउन अध्यक्ष पन्तको तीन विकल्प

    काठमाडौँ । ‘म बक्सर हो, रिङभित्र र बाहिर खेल्न मज्जाले आउँछ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई बक्सिङ खेल्न म निमन्त्रणा दिन चहान्छु’ एनआरएन यूके अध्यक्ष प्रेम गाहामगरले डिसेम्बरको पहिलो साता एक सार्वजनिक कार्यक्रममा अध्यक्ष पन्तविरुद्ध भौतिक रूपमा जाइलाग्ने धम्कीयुक्त भाषा प्रयोग गरेर दिएको अभिव्यक...

  • माधव नेपाल पनि पार्टी एकता दौडमा

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनक...

  • कोरोनाका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे पुनर्विचार हुँदै

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तय भए पनि कोरोनाका कारण त्यसबारे पुनर्विचार गर्न थालिएको छ । भारतमा कोरोना संक्रमण दर वृद्धि भइरहेको, दिल्लीमा रात्रिकालीन कर्फ्यु समेत लगाइएका कारण भ्रमणबारे पुनर्विचारका लागि परराष्ट्र मन्त्रालयमा छलफल सुरु भएको हो । मन्त्रालयका एक अधिकारीका...