काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदाल प्रवेश निषेध गरेपनि उनी वकिलहरुको आन्दोलनलाई छक्याएर कार्यकक्षामा पुगेका छन् । मुल गेटमा वकिलहरुको धर्ना भइरहेको अवस्थामा जबरा अर्को बाटो प्रयोग गरे कार्यकक्षमा छिरेका हुन् । तर, जबराले आफू कार्यकक्षमा छिर्नुभन्दा पहिले घरैमा इजलास गठन गरेका...
राष्ट्रिय
-
-
विप्लवसँग चाँडै हात मिलाउने प्रतीक्षामा छु : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेत्रविक्रम चन्द‘विप्लव’ माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।शुक्रबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बता...
-
राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन्। उहाँले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गर्नुभएको हो। ‘मेरो गणना, मेरो सहभागिता’ नाराका...
-
प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार
काठमाडौँ । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् । विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी...
-
प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेहरु पक्राउ
काठमाडौँ । सर्वोच्च अदालतको मूल गेट अगाडि नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रधान्यायाधीश जबराको पक्षमा नाराबाजी गर्दै उनीहरुले बारको धर्ना बिथोल्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ५ जनालाई पक्राउ गरेको बताइएको छ । शुक...
-
प्रधानन्यायाधीशलाई गेटमै रोक्न खोजेपछि सुरक्षा व्यवस्था कडा
काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन ग...
-
वर्षा र बाढीपीडित किसानलाई पाँच अर्ब रुपैयाँ क्षतिपूर्ति
काठमाडौं । वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न लागिएको हो। किसानलाई क्षतिपूर्ति वितरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गर...
-
सर्वोच्चको मूल गेट अगाडि वकिलहरूको धर्ना
काठमाडौँ । सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् ।प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारका पदाधिकारी तथा वकिलहरु मूल गेट अगाडि बसेर धर्ना दिइरहेका हुन् । आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन...
-
देवघाटलाई वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउँछौं : मुख्यमन्त्री नेपाली
तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देवघाट क्षेत्रलाई वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउने बताउनुभएको छ । धार्मिक पर्यटन, शिक्षा र अनुसन्धानको थलोका रुपमा देवघाटलाई अगाडि बढाउन प्रदेश सरकारले सघाउने उहाँले बताउनुभयो । तनहुँको देवघाट गाउँपालिका ५ स्थित बज्रयोगिनी माविको ६१ औं वार्षिकोत...
-
म्याग्दीमा श्रीमद्भागवद गीता ज्ञान महायज्ञ शुरु,धर्मलाई पर्यटन संग जोड्नु पर्छ : मन्त्री कंडेल
बेनी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवद गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले धर्मको माध्यमबाट पनि पर्यटन विकास गर्न ...