कास्की । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ४३० जनामा गरिएको नमूना परीक्षणमा ३७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १७ महिला २० पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालि...
राष्ट्रिय
-
-
थप ३१७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७९ जना न...
-
विप्लवद्वारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो। सरकारले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसका विरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा...
-
दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताउनुभयो। '१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छु, उहाँले भन्नुभयो, 'कहीकतै समस्या भए...
-
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए सपथ
काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश–१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिस...
-
प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्म...
-
बाजुरामा दुई पुरुष मृत फेला
काठमाडौँ । बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् । चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प...
-
राष्ट्रिय अभियान सफल बनाउन अध्यक्ष नेपालको आग्रह
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले जारी गरेको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर...
-
धार्मिक पर्यटनका लागि शिव परिपथको विकास आवश्यक : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउनुभएको छ । भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासले आयोजना गरेको ६ दिने पशुपतिनाथ–काशी विश...
-
भोलिदेखि प्रधानन्यायाधीशलाई अदालत प्रवेश निषेध गर्ने बारको घोषणा
काठमाडौँ । नेपाल बार एसोसिएसनले भोलिदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदाल झिर्न नदिने घोषणा गरेको छ । आजको धर्नाको समापन गर्दै वकिलहरुले प्रधानन्यायाधीशलाई भोलिदेखि अदाल प्रवेश निषेध गर्ने घोषणा गरेको हो । त्यसका लागि बारले उपत्यकामा भएका सबै कानुन व्यवसायीलाई भोलि १० बजे सर्वोच्च परिसरमा उपस्थि...