• राजनीतिक फोहोर नहटेसम्म देश विकास सम्भव छैन : प्रभु साह

    काठमाडौँ । पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताउनुभएको छ । बुधबार कटहरिया बजारको सरसफाइपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो । नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा नहुने धारण राख्नुभयो । पूर्वमन्...

  • तिहारलगत्तै प्रधानन्यायाधीशविरुद्ध महाअभियोग !

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध न्यायालयभित्र सल्किरहेको ‘भुसको आगो’ १० दिनयता सतहमा आइपुगेको छ । आफ्ना फैसला, संवैधानिक परिषदमा देखाएको अति सक्रियता, निरन्तरको न्यायिक विचलनबाट वाक्क भएका पूर्वन्यायाधीशहरूले जबराविरुद्ध सल्किएको आगो...

  • प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १२ कारण

    काठमाडौँ । अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने १२ कारण औँल्याएका छन् । बुधबार नेपाल बार एसोसिएसन परिसरमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले १२ कारण पढेर सुनाएका हुन् । अधिवक्ता भट्टराईले औँल्याएका १२ कारणहरु १. न्यायमा अवरोध सिर्जना । २. स्वेच्छिक पेसी तोक्न...

  • बन्दीका रिटमा सुनुवाइ सुरु, ४ विवादमा भयो आदेश

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्न गठन गरेका नौवटा इजलासमा सुनुवाइ सुरु भएको छ । तिहार बिदाअघि अन्तिम दिन भएको र सुनुवाइ नगर्दा बन्दीहरू मर्कामा पर्ने भन्दै असन्तुष्ट न्यायाधीशहरू इजलासमा बसेका हुन् । नौमध्ये चार इजलासले रिटमा सुनुवाइ गरेर आदेशसमेत जारी गरेका छन...

  • राष्ट्र बैंकले गर्‍यो जिएमई–पेको अनुमति खारेज

    काठमाडौं । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो। 'यस बैंकबाट २०७७ को असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौंलाई भुक्तानी सेवा प्रदायकको कार्य ग...

  • ओलीले १० भाइलाई लखेट्न थाले : चौधरी

    रुपन्देही । संघीय सांसद तथा नेकपा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको साथ छाडेर पार्टीमा बसेका १० भाइलाई लखेट्ने काम गरेको आरोप लगाउनुभएको छ । बुधबार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले घनश्याम भुसाल लगायतका नेताहरु बाटो बिराएर ओलीको...

  • प्रधानमन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक

    बेलायत । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइड लाइन बैठक गरेका छन् । सम्मेलनको दोस्रो ...

  • एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने

    काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिनुभ...

  • बन्दीका मुद्दा हेर्न सर्वोच्चका न्यायाधीश इजलास बसे

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरू आज इजलासमा बसेका छन्। बन्दीहरूका मुद्दा हेर्न उनीहरू आज इजलासमा बसेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार १५ न्यायाधीशका ९ इजलास तोकेका थिए। आज दीपककुमार कार्की, प्रकाशकुमार ढुंगाना, मीरा खड्का, सुष्मलता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, कुमार...

  • पर्सामा प्रहरीद्धारा डेढ लाखको पटाका नष्ट

    वीरगञ्ज । पर्सामा प्रहरीले १ लाख ५० हजार रुपैयाँ बराबरको विष्फोटक पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुइँचम्पा, आतिशबाजी र झुरझुरे नष्ट गरेका हुन् । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको पटाका, भुइँचम्पा, आतिशबाजी तथा अन्य विष्फोटक तथा प्रज्...