• उपेन्द्रले मधेशको मत काठमाडौंमा लगेर बेचे : नेता अरगरिया

    जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाकशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको मत बेचेको आरोप लगाउनुभएके छ । मधेशका जनताले आफ्ना प्रत्यक्ष उम्मेदबारलाई मत दिएर जिताए पनि समानुपातिकका लागि दिएको मत उपेन्द्रले बेचेको उहाँले बताउनुभयो। धनुषाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्र...

  • नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताउनुभएके छ । बुधवार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताउनु्भएके हो । उहाँले विश्वका २ सयभन्दा बढी देशहरुमा उत्पादन हु...

  • मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ। मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्...

  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

    काठमाडौँ । नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्य...

  • अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बडार्ने हो : गगन थापा

    काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताउनुभएके छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा एमालेलाई हराउने बताउनुभयो। ‘यसपटकको चुनावमा नेकपा एमालेलाई क...

  • प्रधानन्यायाधीशले तोके ९ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दा

    काठमाडौँ । न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार बन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गर्नुभएको छ । जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोक्नुभएको हो ।सातवटा संयुक्त र ...

  • न्यायपालिका विवादमा कांग्रेस पक्ष र विपक्षमा विभाजित

    काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको पछिल्लो विवादलाई लिएर सत्तारुढ नेपाली कांग्रेस पक्ष र विपक्षमा विभाजित भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष न्यायालयमा देखिएको विवादको समाधान त्यहींबाट खोजिनुपर्ने पक्षमा देखिएको छ। संस्थापन इतर समूहका नेताहरू भने सर्वोच्च अदाल...

  • प्रधानमन्त्री देउवासँगको भेटपछि मोदीले भने–नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई नेताबीच द्विपक्षीय पक्षीय सम्बन्धलगायका विषयमा छलफल भएको बेलायतस्थित...

  • अरुणबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनुभएको छ। खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्न...

  • बुटवलको सलाई उद्योगमा आगलागी

    बुटवल । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो । आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले दाबी गर्नुभएको छ । रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्...