मकवानपुर । नेकपा माओवादी केन्द्रको युवा संगठन ‘वाइसीएल’ नेपालका संयोजक सुमन देवकोटाले जनताको दुःख पसिनाबाट निर्माण भएको पार्टी कसैको सानो प्रयासबाट समाप्त नहुने बताएका छन् । आइतबार हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले केपी ओलीको धोका र भाषणको भरमा माओवादी समाप्त...
राष्ट्रिय
-
-
बारको आग्रह बेवास्ता गर्दै इजलास तोकिए पनि सर्वोच्च अदालतमा बेन्च बसेन
काठमाडौँ । नेपाल बार एशोसिएसनले गरेको आग्रहलाई बेवास्ता गर्दै सर्वोच्च अदालतमा आइतबारका लागि १२ वटा इजलासमा विभिन्न मुद्दाका पेसी तोकिए । यद्यपि, दिउँसो खाजाको समयसम्म कुनै पनि इजलास बस्न सकेन । बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो इजलास नतोक्न आग्रह गरेको थियो । यद्यपि प्रधानन्यायाधीश जबराले आइ...
-
५५ अंकले बढ्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ । दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किन...
-
अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । आइतबार सरकारले पटक–पटक पेट्रोलिएम पदार्थको मुल्य विद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज,मट्टीतेल र एलपी ग्या...
-
पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : गृहमन्त्री खाँण
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उहाँको भनाइ छ । रुपन्देहीको तिलोत्तमास्थि...
-
ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउन शुरु
काठमाडौं । ललितपुर महानगरपालिकाले जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो चरणमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई आइतबारदेखि निमोनियाविरुद्धको खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार ललितपुर महानगरमा ७४ वर्षभन्दा माथिका जेष्ठ नागरिकक...
-
एमाले अधिवेशन : दस बुँदे पक्षधर कमजोर, ओली समूह बलियो
इटहरी । नेकपा एमालेको अधिवेशनबाट सुनसरीको इटहरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरको एकलौटी पकड देखिएको छ। यहाँ एमालेको असन्तुष्ट समूह (दस बुँदे सहमतिका पक्षधर) पूरै पराजित हुन पुगेका छन्। दस बुँदे सहमतिका पक्षधर १० नेतामध्ये सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यसँगै केन्द्रीय सदस्य एवम् सुनसरीका इन्च...
-
नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्णः राजेन्द्र महतो
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाई कार्यक्रममा बोल्द...
-
मानव सेवा आश्रममा रहेकी महिलामाथि निर्घात कुटपिट, प्रहरीले लिएन उजुरी
जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।यो घटनामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिन मानेको छैन। हरिवन नगरपालिका–१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि गत कार्तिक ८ गते आश्रममा निर्घात कुटपिट भएको थियो। मानसिक रोगको उ...
-
शम्भु थापाको आक्रोश : ‘प्रतिकार गर्ने नाउमा पैसा बाँडियो, प्रधानन्यायाधीशलाई त्यो पदमा बस्न दिन्नौं’
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताउनुभएको छ । आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् भनेरै राजीनामा मागेको उल्लेख गर्दै थापाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताउनुभयो। ‘नेपाल बार फर्किँदैन । उहाँ अब कति बस्नुहुन्छ,...