• न्यायपालिका खतरामा परेको अनुभव भएको छ : ढुंगाना

    काठमाडौं । पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले संविधानले परिकल्पना गरेका संस्थाहरु बिटुलिन थालेकाले शुद्धीकरण अभियान शुरु गरेको बताउनुभएको छ । आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी हुनुभएका उहाँले अहिले न्यायपालिका खतरामा रहेको अनुभव ...

  • प्रधानन्यायाधीश जबराले तोके १२ इजलास

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज १२ वटा इजलास तोकेका छन् ।प्रधानन्यायाधीश जबराले आफ्नोसहित चार एकल र आठ संयुक्त इजलास तोकेका हुन् । त्यस्तै, आजको लागि दुई सय ४८ मुद्दाको पेशी तोकिएको छ ।तर, प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै न्यायाधीश, बार तथा कानून व्यवसायीले आन्दोलन गर्दै आएका छन् । जसका का...

  • बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ। नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लग...

  • बार आन्दोलन : सुरक्षा व्यवस्था कडा, परिचय–पत्र विना प्रवेश निषेध

    काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन घोषणा गरेको छ । नेपाल बारले प्रधानन्यायाधीश जबराले पदबाट राजिनामा दिनु पर्ने माग राख्दै बारले आन्दोलन घोषणा गरेको हो । न्यायालयभित्रको विकृति, विसंगति, भ्रष्ट्राचार विरुद्धको नेपाल बारको अभियान भन्दै बारले आन्दोलन गरेको हो । प्रधानन्...

  • बन्दीका ४ मुद्दा आज पनि अलपत्र

    काठमाडौँ । सर्वोच्च अदालतमा झन्डै एक सातादेखि अवरुद्ध मुद्दा सुनुवाइ आज पनि ठप्प भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका १९ न्यायाधीश र नेपाल बार एसोसिएसन विरोधमा उत्रिएका कारण सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत अलपत्र परेका छन् । आन्दोलनरत न्यायाधीशहरूले आइतबारबा...

  • मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकियो

    काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्षा सुरु हुनुभन्दा अगाडि नै...

  • राष्ट्रपति भण्डारी लुम्बिनीमा

    लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार लुम्बिनी जानुभएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा उहाँले बज्रयान बिहारको अवलोकन, मायादेवी मन्दिरमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीसँगै कार्यवाहक प्रधा...

  • प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ । रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रमकाबीच राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो। रथी दर्जामा पदोन्नति हुनुभएको राणा बलाध्यक्षमा नियुक्ति हुनुभएको हो। उक्त...

  • एनएमबी बैंकद्वारा १५.८० प्रतिशत लाभांश घोषणा

    काठमाडौँ । एनएमबि बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आ...

  • बाढीपीडित भन्छन्– चामल नदेऊ, धानखेत बनाइदेऊ

    काठमाडौँ । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का किसान मुखको गाँस खोसिँदा निराशामा छन्।असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ। विगतका वर्षहरूभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फल...