धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् । दीपावली नजिकिए पनि जनकपुरधाम उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै उपमहानगरकै केही वडाध्यक्षले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् । फोहरमैला व्यवस्थापनका लागि...
राष्ट्रिय
-
-
न्यायालयभित्र अझैपनि केन्द्रीकृत मानसिकता छ : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राजनीतिक पुनर्संरचनासँगै न्यायालय पुनर्संरचना गर्न नसक्दा न्यायालयभित्र समस्या उत्पन्न भएको बताउनुभएको छ । उहाँले न्यायालयभित्र अझैपनि केन्द्रीकृत मानसिकता रहेको आरोप समेत लगाउनुभयो । आइतबार बिहान विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त...
-
राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै
सिद्धार्थनगर । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउने कार्यक्रम तय भएको छ। बुद्धजन्मस्थल लुम्बिनीमा उनले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'महामहिम राष्ट्रपत...
-
कात्तिक महिनामा मात्रै बाढीपहिरोमा परी १२१ को मृत्यु, २८ बेपत्ता
काठमाडौँ । यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ । गत असोज ३१ गतेदेखि कात्तिक...
-
यू–२३ एसियन कप छनोट : नेपालले आज लेबनानसँग खेल्दै
काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानमा भइरहेको छनोट अन्तर्गत नेपाल र लेबनानबीचको खेल डुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजित नेपाल लेबनानविरुद्ध राम्रो न...
-
हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानुन व्यवसायी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको बताउनुभयो । ...
-
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ सय १४ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आज गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले दुई जना व...
-
डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते
डडेलधुरा । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ । घाइतेलाई उपचारका लागि धनगढी ...
-
गणकहरुलाई तालिम
बेनी । जिल्ला जनगणना कार्यालय म्याग्दीले राष्ट्रिय जनगणनामा नियुक्त भएका गणकहरुलाई शनिबारदेखि बेनीमा तालिम सुरु गरेको छ। चारदिनसम्म संचालन हुने तालिमको उद्घाट्न गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दश बर्षको अन्तरालमा गरिने जनगणनाले मुलुको जनसंख्या, आर्थिक, सामाजिक अवस्था थाहा पाउन सहयोग पुग्ने बता...
-
थप ५४९ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार १ सय ४५ र एन्टिजेन विधिबाट २ हजार ६ सय १ जनामा भएको परीक्षणमा जम्मा ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको म...