काठमाडौँ । सर्वोच्च अदालतमा जारी संकटकै बीच न्यायाधीशहरु इजलास आशिंकरुपमा सञ्चालन गर्नेबारे छलफलमा जुटेका छन् । लामो समय इजलास प्रभावित हुँदा न्याय सम्पादनमै असहज अवस्था आइपरेको भन्दै न्यायाधीशहरु शुक्रबार छलफल भएको हो । छलफलका क्रममा प्रधानन्यायाधीशको राजीनामाको मागलाई कायम राख्दै आंशिक रुपमा इजलास खोल्ने कि भन्नेब...
राष्ट्रिय
-
-
न्यायाधीशद्वारा इजलास बहिष्कारविरुद्ध रिट निवेदन बोकेर सर्वोच्च पुगे वकिलहरु
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै निरन्तर इजलास ‘बहिष्कार’ गर्दै आएका न्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । शुक्रबार कृष्ण प्रसाइँसहितका अधिवक्ताहरु रिट निवेदन बोकेर सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतमा १९ न्यायाधीश भएपनि १५ जनाविरुद्ध रिट निवेदन पुगेर उन...
-
जनताको इच्छाविपरीत कुनै काम गर्दैनौं : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाउनुभएको छ।भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उहाँले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । गोदावरी नगरपालिका–१२ र काठमाडौं मेडिकल कलेजले संयुक्तरूपमा ...
-
‘अर्ली इलेक्सन’मा जान जरुरी छैन: नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा...
-
प्रधान सेनापति महारथी शर्मा भारत भ्रमणमा जाँदै
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कात्तिक २३ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा जाने कार्यक्रम रहेको नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। भ्रमणको क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महार...
-
पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छः अनुसन्धान
एजेन्सी । वैज्ञानिकहरुले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताउनुभएको छ । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताउनुभएको छ । बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र...
-
उत्पादन गर्ने उद्योगहरुलाई भारी छुट दिने सरकारको नीति छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाहिरबाट कच्चा पदार्थ ल्याउने वा आफ्नै कच्चा पदार्थबाट उत्पादन गर्ने उद्योगहरुलाई भारी छुट दिने सरकारको नीति भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मुलुकमा उत्पादनबृद्धि गर्नका लागि कच्चा पदार्थमा आधारित उद...
-
देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गरेँ तर चितवनका कांग्रेसी हामीलाई लखेट्छौं भन्दा रहेछन् : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवनमा हुनुहुन्छ । चितवनका विभिन्न ठाउँमा आयोजित पार्टीका कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुभएको छ भने नेता तथा कार्यकर्ता भेटघाटसमेत गरेका छन्। यसैबीच प्रचण्ड आज भरतपुर महानगरले आयोजना गरेको शुभकामना आदानप्रदानमा पनि सहभागी रहनुभएको थियो । उह...
-
नेपाली श्रमिक लैजान मलेसियाको नयाँ मापदण्ड
काठमाडौँ । नेपालीसहित विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ । कोभिड महामारीपछि मलेसियाले १८ मार्च २०२० देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । विदेशी श्रमिकका लागि आफ्नो श्रम बजार पुनः खुला गर्ने नीति लिएसँगै मलेसियाले नयाँ मापदण्ड बनाउँदै मंगलबार विदेशी श्रमिक ल्याउने घोषणा गरेको हो । काठमा...
-
ओलीसँग स्पेनी सभामुखको शिष्टाचार भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौँ आएकी उनले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।य...