काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा ४ दिनयता गजबको दृष्य देखिन थालेको छ । जबराले न्यायपालिकामा भाग खोजेको, न्यायिक मनसायमा खोट भएकोलगायतका आरोप लगाउँदै सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले डाकेको फुलकोर्ट (न्यायाधीशहरूको पूर्ण बैठक) बहिष्कार गरे । यो बहिष्कारस...
राष्ट्रिय
-
-
आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी सुरु
काठमाडौँ । आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । यो प्रदर्शनी कात्तिक १५ गतेसम्म सन्चालन हुने आयोजक संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुष्प सबैका लागि महत्वपूर्ण भएको र त्यसको खेती गर्ने सौभाग्यशाली रहेको बताउनुभयो । नेपालमा पुष्प खेती वि...
-
चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छः नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि एमाले अध्यक्ष केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले संविधान मिचेर गत पुस ५ र जेठ ७ मा ओलीले प्रतिनिधिसभा भंग गर्न गरे...
-
चितवन कुरुक्षेत्र हुँदैछ, हेरौँ कौरवले जित्छ कि पाण्डवले : प्रचण्ड
चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनाव पनि चितवनबाटै लड्ने भनाइ दोहोर्याएका छन् । शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले भने, ‘चुनाव आउँदैछ र यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठान...
-
डुंगा दुर्घटना:बेपत्ता बालक भेटिएनन्, मृतकको भारतमै अन्त्येष्टि
बैतडी । महाकाली नदीमा डुंगा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ।बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुंगा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन्। सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी...
-
आर्मी सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी मह...
-
कोरोना उपचारका नाममा व्यापक अनियमितता
काठमाडौँ । कोरोना उपचारको नाममा निजी स्वास्थ्य संस्थाले फर्जी उपचार खर्च माग गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले बताउनुभयो। बिहीबार स्वास्थ्य पत्रकारहरूसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। केहीले उपचार सेवाभन्दा बढी खर्च असुल्ने गरी नक्कली बिल बनाइ मन्त्रालयमा पेश गरेको पाइएकाले समयमै भुक्त...
-
बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने
बेनी । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले...
-
विराटनगरमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन बन्ने
काठमाडौँ । विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ।विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ। विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारि...
-
धानमा क्षति व्यहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने
काठमाडौँ । सरकारले वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो। मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सू...