दरबाङ । मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसर पारेर म्याग्दीको मालिका गाउँ पालिका–६, दरबाङमा संचालित भएको प्रथम मालिका गाउँपालिका स्तरीय पुर्खौली नृत्य प्रतियोगिता सम्पन्न भएको छ।मौलिक पुख्र्यौली नाचको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल मगर संघ मालिका गाउँपालिका समितिको आयोजना तथा मगर संघ जिल्ला समन्वय...
तस्बिर
-
-
चित्रकारको क्यानभासमा म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरु(तस्बिर/भिडिओ)
म्याग्दी । म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कार्यशालामा म्याग्दी र बागलुङका १२ जना चित्रकारहरु सहभागी हुनुभएको थियो । ...
-
बेनीमा ११औं माघेसङ्क्रान्ति मेला तथा खाना महोत्सव (फोटो/भिडिओ)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बुधवारदेखि ११औं माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको मुख्य आयोजनामा बेनीमा माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी गरिएको हो । ११औं माघेसङ्क्रान्ति मेलाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्द...
-
ताकमबाट देखिएको मनोरम हिमाल (तस्बिरहरु)
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,ताकमबाट देखिएको चुरेन ,गुर्जा ,मानापाथी र धौलागिरी हिमालको मनोरम दृश्य तथा परम्परागत शैलीमा बनेका घरहरु मिलेर बनेको सुन्दर ताकम गाउँ । यो गाउँ राउण्ड धौलागिरी पदयात्राको प्रवेशद्धार पनि हो । तस्बिर : साधन राम्जाली ...
-
ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटो फिचर)
म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आयोजना र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा ७ नम्बर वडा ताकममा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, य...
-
प्रसिद्ध उत्तरगंगा ढोरबराहमा हजारौं भक्तजनको भीड (फोटोफिचर)
ढोरपाटन, साउन २४ गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यका स्थित प्रसिद्ध धार्मिक स्थल उत्तरगंगा ढोरबराह थानमा जनै पूर्णिमाको दिन हजारौं दर्शनार्थीले दर्शन तथा पुजाअर्चना गरेका छन् । शनिबार बिहान रातिदेखि नै पुजा अर्चना र दर्शन गर्नेको भीड लागेको थियो । म्याग्दी ,बागलुङ र पुर्वीरुकुम जिल्लामा फै...
-
गलेश्वरधाममा भक्तजनको भीड (तस्बिर/भिडिओ)
गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका -९, गलेश्वरधाममा आज साउनको तेस्रो सोमबार देखिएको भक्तजनहरूको भीडभाड । साउन महिना र सोमबारका दिन भगवान शिवको विशेष दिन रहेकोले शिवालय मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । साउन महिनाको तेस्रो सोमबार गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, गुल्मी तथ...
-
अन्नपूर्ण आरोहणले नेपाललाई विश्वभर चिनायो : प्रधानमन्त्री ओली
नारच्याङ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताउनुभएको छ । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । ...
-
दग्नामको सयौं वर्ष पुरानो लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ विजयी (फोटो फिचर)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा मंगलबार करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सांस्कृतिक चिनारी लिङ्गो जुधाई प्रतियोगिता सम्पन्न भएको छ । भुमेपुजाको अवसरमा आयोजित प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । हरेक वर्ष गैरीगाउँ र कान्छी गाउँवीच लिङ्गो जुधाउने प्रतिस्पर्धा हुने गरेको छ । उक्त प्रतियोगिता हरेक...
-
दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयबढी लाभान्वित , ७४ जनामा मोतियाविन्दुको शल्यक्रिया
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयजना भन्दाबढी बिरामी तथा सर्वसाधारणहरु लाभान्वित भएका छन् । ग्रामीण भेगका सर्वसाधारण, बिरामीहरुलाई लक्षित गरी गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको शिविरबाट कुल ७ सय १४ जना प्रत्यक्ष लाभान्वित भएका हुन् । सोमबारदेखि सुरु...
- 1
- 2
- 3
- …
- 26
- Next Page »


























