• गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नामका साहित्यकार गुन पुन ‘गुञ्जन’द्वारा लिखित ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन गरिएको छ । प्रणय दिवसको पवसर पारेर नाङ्गीदेवी आमा समुहको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच वडा अध्यक्ष पविन गर्बुजाको प्रमुख आतिथ्यतामा मुक्तक संग्रह ‘प्रेम र आँसु’ विमोचन गरिएको हो । उक्त पुस्त...

  • मेरो दशैं र जनताको संसद

    म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र ह...

  • घरजुवाइँलाई खानकै धन्दा

    म्याग्दी । २०५१ को मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार पतन भएपछि नेपालको राजनीतिमा संसदीय व्यवस्थाको सबभन्दा कुरुप चरित्रको प्रदर्शन भएको थियो । १७ भाई राप्रपाका नेताहरुले एमाले र काँग्रेसलाई यसरी नचाएका थिए कि काँध गनाउने गरी घरी एउटाले चन्दलाई बोकेको छ घरी अर्कोले सूर्यलाई कन्नरकुटी हालेर नचाएको छ । पजेरो, सुरा, ...

  • सम्झन मन नलाग्ने, बिर्सन पनि नसकिने त्यो समय !

    म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...

  • राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

    काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिन...

  • अस्पतालमा ‘सुरज दाइ’का पिडा

    शिव बोहोरा म हिड्न खोज्ने गोरेटोका फुलहरु वारीबाट पारी तर्न खोज्ने पुलहरु मेरो शिर माथिको आकाश मेरो जिउँदो चिहान सपनाको मेरा लहरहरु यो सब देख्न र स्विकार्न जानेन यो भगवान र यो रोगले कुल्चन खोज्यो भत्काउन खोज्यो र निमित्यान्न पार्न खोज्यो पातमा अडेर कालिमा बगेको कमिलाझैं म हिमालको हिउँ झैं गलेको सुरज के सि म ग...

  • कविता-चन्द्रे दाई

    दर्पण रोका मगर चन्द्रे दाई, संसार जितेर आफै हार्नेहरु मध्य हारेर पनि फेरि उठ्नेहरु मध्य सकारात्मक सोच र झरनाको खोचहरुमा सम्भावनाको खोजि गर्नेहरु मध्य केबल तपाई हो चन्द्रे दाई। चन्द्रमाले शितलता दिन छोडे पछि के हुन्छ ? मन्दिर बाट भगवान गाएब भएपछी के हुन्छ ? एकदिन भक्तहरु सङ्ग भगवानले एउटा चिज मागे भने भक्तहरु...

  • ‘बुलबुल’ले विश्व कविता दिवस मनायो

    बेनी बिहिबार चैत्र ७ गते । आज विश्व कविता दिवसको अवसर पारेर ‘बुलबुल पाठक समूह’ म्याग्दी बहुमुखी क्याम्पस फूलबारी बेनीले म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा समिर रोका प्रथम, रञ्जना श्रेष्ठ द्धितिय, प्रविण पौडेल तीतृय र नम्रता सुवेदी सान्त्वना हुन सफल भएका छन्...

  • ‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने

    बेनी बुधबार माघ २३ गते । एक दशकदेखि म्याग्दीलाई कर्मक्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री गैंडाकोट नवलपरासीमा हुँदै गरेको एक साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । यही माघ २६ गते शनिबार हुँदै गरेको ‘कफी र काफिया’ को बाह्रौं श्रीङ्खलाको कार्यक्रममा प्रमुख वाचकको रुपमा ...

  • म बनचोर

    दर्पण रोका मगर एक दिन मैले बनमा घाँस चोरे १ सुटुक्क शिकारिको चालझै गरि। कसैले नदेख्ने आखामा तेज भरी मृगको झै कान ठाडा गरि कसैले नभेत्ने गरि जङ्गल पसे ११ स्वास छोट्टाएर पैतला दरो बनाएर कापेका हात सम्हालेर ढुकढुकी लाई रोकेर म सुटुक्क रुखमा चढे हो मैले एक दिन घाँस चोरे।। भारिका मुठ्ठा बनाउदै गर्दा बनपालेले बेस्कर...