काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दा...
राजनिति
-
-
रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको आदेशमा त्रुटि
काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतबाट भएको आदेशमा त्रुटि देखिएको छ । शुक्रबार सर्वोच्चले लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामै पठाउने आदेश जारी गर्दा आदेशको सट्टा फैसला लेखिदिएको थियो। अदालतले मुद्दा...
-
ढोरपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा
बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ । सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत वि...
-
स्थापना दिवसमा शैक्षिक सामग्री वितरण
बेनी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले शैक्षिक सामग्री वितरण गरेको छ ।अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका- २, मा रहेको लुलाङ्ग आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको ...
-
सर्वोच्चको आदेशपछि हाजिरी जमानीमा छुटे रवीन्द्र मिश्र
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष छुट्नुभएको छ ।बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो ।वरिष्ठ उपाध्यक्ष मिश्र ५० दिनदेखि प्रहरी हिरासतमा रहनुभएको थियो । कानुन व्...
-
पुर्व जनमुक्ति सेना नेपाल गठन
बेनी। म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् ।तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ समिति गठन गरेका हुन् । पूर्णबहादुर पुन (अशिम)को अध्यक्षतामा गठन भएको संस्थाको उपाध्य...
-
धार्मिक पर्यटन मार्फत गण्डकी प्रदेशको समृद्धि : मुख्यमन्त्री पाण्डे
म्याग्दी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो। आइतबार बेनी नगरपालिका–२ ,ज्या...
-
सबैलाई धन्यवाद दिंदै उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले भने : ‘देश र जनताको हितमा काम गर्छु ’
म्याग्दी । नवनियुक्त उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले आफुलाई मन्त्रीको जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचित राज्य मन्त्री गर्बुजाले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिंदै भन्नुभयो , ‘मन्त्रीको जिम्मेवारी दिएर देश र जनताको सेवा गर...
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पदबहाली गर्नुभएको छ । राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबार स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो । पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँ...
-
उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले लिए शपथ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा `खम्बीर´ले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी वि...
- 1
- 2
- 3
- …
- 557
- Next Page »