काठमाडौं । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको छ । मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय खारेज गरेको हो । सरकारले २०८२ चैत १८ गते सरकारी विज्ञापन तथा सार्वजनिक सूचनाहरू सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्...
राजनिति
-
-
म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ ट्रेकिङ मार्गको सर्वेक्षण सुरु
म्याग्दी, २ असार । म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ पदयात्रा (ट्रेकिङ) मार्गको सम्भाव्यता अध्ययन तथा सर्वेक्षणका लागि पाँच सदस्यीय टोली प्रस्थान गरेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पहल तथा नेपाल सरकारको पर्यटन विभागको सहयोगमा टोली मुदी गाउँबाट गुर्जा गाउँतर्फ प्रस्थान गरेको हो । टोल...
-
गण्डकी प्रदेशले ल्यायो झन्डै ३३ अर्बको बजेट
पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ (३८.५६ प्रतिशत), पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख...
-
मन्त्रिपरिषद्का तीन महत्वपूर्ण निर्णय सार्वजनिक
काठमाडौं, २९ जेठ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, नीतिगत तथा संस्थागत सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । बैठकले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको कार्यावधि एक महिनाका लागि थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्ल...
-
गृहमा कमब्याक गरेका गुरुङ र नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री पुनले लिए शपथ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन्।प्रधानमन्त्री बालेन शाहले आज दुई मन्त्री थप गरेलगत्तै शपथ लिएका हुन्।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए।यसअघि २७ दिन गृहमन्त्री भएका सु...
-
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस
काठमाडौँ, २६ जेठ । वैज्ञानिक तथा स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस भएका छन् । प्रधानमन्त्री बालेन शाहले पुनलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन लामो समयदेखि ने...
-
मोनाको नाममा स्वार्थपूर्ति गर्ने गतिविधिविरुद्ध बोलेको हुँ : सांसद जुग्जाली
म्याग्दी, २५ जेठ । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दी प्रवासी नेपाली संघ (मोना)का इमान्दार सदस्य तथा प्रवासी म्याग्देलीहरूलाई आफ्नो अभिव्यक्तिप्रति गलत बुझाइ नराख्न आग्रह गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको ३२औँ साधारणसभामा जेठ २३ गते व्यक्त गर्नुभएको भनाइप्रति विभिन्न टिप्पणी, चासो र...
-
रास्वपा रघुगंगा गाउँपालिका सभापतिमा पाण्डे
म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम पालिका अधिवेश सम्पन्न भएको छ। बिहिबार अधिवेशनबाट सभापतीमा डम्मर बहादुर पाण्डे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको उपसभापतिमा प्रकाश पाईजा, सचिवमा दल बहादुर कार्की तथा सह(सचिवमा ईमा कुमारी शाही रकाल चयन हुनुभएको छ।त्यसैगरी स...
-
रास्वपा मंगला गाउँपालिका सभापतिमा सुवेदी
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगला गाउँपालिका सभापतिमा प्रतिक सुवेदी चयन हुनुभएको छ । आइतबार बाबियाचौरमा सम्पन्न प्रथम अधिवेशनबाट सुवेदी सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । जिल्ला सभापति युवराज रोका मगरका अनुसार ,कार्यसमितिको उपसभापतिमा मन बहादुर छन्त्याल,सचिवमा हरी आचार्य , सहसचिवमा भिमकली सुनार चयन हु...
-
ट्रेड युनियन कांग्रेस गण्डकीको दोस्रो प्रदेश परिषद्,ट्रेड यूनियन श्रमिक हकहितमा केन्द्रित हुनुपर्नेमा जोड
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो प्रदेश परिषद सम्पन्न भएको छ । ट्रेड युनियन कांग्रेस म्याग्दी शाखाको आतिथ्यतामा म्याग्दी जिल्लाको बेनी बजारस्थित होटल शिखरमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको परिषदले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक परिवेशसम्मका विविध विषयमा गम्भीर छलफल गर्दै म...
- 1
- 2
- 3
- …
- 564
- Next Page »













