• स्थानीय निर्वाचन सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको छ । दुर्गम ठाउँबाट मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिका ओसारपसारमा हेलिकप्टरको प्रयोग गर्ने गृहमन्त्रालयको तयारी छ । हेलिकप्टर प्रयोगबारे शुक्रवार गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघमा आवद्ध ...

  • मध्यपुर थिमी नगरपालिकाका मेयरले दिए राजीनामा

    भक्तपुर । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन पुनः उम्मेदवार दिन धमाधम राजीनामा दिन थालेका छन् । सोही क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा निर्वाचित हुनुभएको ...

  • रघुगंगा गाउँपालिका– ३ को वडा अध्यक्षमा माओवादीबाट कटुवाल उम्मेद्वार चयन

    म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका– ३ पिप्लेको वडा अध्यक्षको उम्मेदवारमा नेकपा माओबादी केन्द्रबाट युवा नेता रेशम कटुवाललाई चयन गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले वडाअध्यक्षमा कटुवाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । कटुवाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष,...

  • दाहालले दिइन् मेयर पदबाट राजीनामा

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्ने भएपछि उहाँले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाउनुभएको हो । उहाँको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गर्नुभएको छ । निर्वाचन आयोगले पुनः उम्मेदवार बन...

  • गठबन्धनको निर्णय नमान्ने भन्दै धनगढीमा कांग्रेसका वडा सभापतिसहित ९५ जनाले दिए सामूहिक राजीनामा

    धनगढी । गठबन्धनबाट उम्मेदवार उठाउने पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै कैलालीमा वडा सभापतिसहित ९५ जनाले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्त थापासहित उनीहरूले शुक्रबार जिल्ला पार्टी कार्यालयमा पुगेर सामूहिक राजीनामा दिएका हुन्।बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश...

  • शासक तानाशाह र दमनमा उत्रिएपछि विद्रोहको सुरुवात भयो : ओली

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले समाजको विकास क्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुने क्रम सुरु भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताउनुभयो । ‘पहिले शासनका लागि संगठनहरु बन्न ...

  • एमालेद्वारा १७ जना कम्युनिष्ट योद्धालाई सम्मान

    काठमाडौँ । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई विभिन्न कालखण्डमा सहयोग पुर्‍याएको योद्धालाई सम्मान ...

  • पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

    काठमाडौँ । नेकपा माओवादी (केन्द्र)का पोलिटव्यूरो सदस्य धर्मदत्त देवकोटा, माओवादी पोलिटव्यूरो सदस्य तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पालगायत नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेपालमा कम्यूनिष्ट पार्टी स्थापनाको ७४ वर्षका अवसरमा एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रम उल्लेखित...

  • वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔं : मन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले पेट्रोलियम पदार्थ...

  • एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषण...