एजेन्सी । मंगलबार इस्तानबुलमा रुस र युक्रेनबीच भएको शान्तिवार्तामा २४ फेब्रुअरीमा सुरु आक्रमण सुरु भएपछि पहिलोपटक प्रगतिको संकेत देखिएको छ । आफूहरुले युक्रेनमा सैन्य युद्ध अभियानलाई निकै कम गर्ने रुसले बताएको छ । तर रुसको यो बचनको विषयमा पश्चिमी देश आश्वस्त छैनन् र यसमाथि आशंका व्यक्त गरिरहेका छन् । टर्कीका राष्ट्रप...
राजनिति
-
-
कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगे : सहमहामन्त्री आङ्देम्बे
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले देशमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । नेकपा विभाजनपछि छिन्नभिन्न हुँदा रक्षात्मक अवस्थामा पुगेको उहाँको भनाइ छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई लक्षित गर्दै आङ्देम्बेले रक्षात...
-
राप्रपा नेपालले पायो चुनाव चिन्ह ‘तीर’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो चुनाव चिन्ह ‘तीर’ पाएको छ। पार्टीका प्रवक्ता सुरेश आचार्यले मंगलबार विज्ञप्ति जारी गरी चुनाव चिन्ह ‘तीर’ पाएको जनाएका हुन्।राप्रपा नेपालले गाई चिन्ह मागिरहेको थियो। तर, निर्वाचन आयोगले गाई चिन्ह नदिएपछि तत्कालका लागि ‘तीर’ चिन्ह मागेको थियो । स्थानीय तहको निर्वाच...
-
गठबन्धनका दलबीचको बैठकबाट तालमेलको मोडालिटी बन्छ : सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताउनुभएको छ । आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलको मोडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने बताउनुभयो । कांग्रेस केन...
-
देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने
काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने हुनुभएको छ । दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने हुनुभएको हो । उहाँले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिन्ह्नेछ ।कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय...
-
मालिका गाउँपालिका–४ मा माओवादी केन्द्रबाट पुन वडा अध्यक्षका उम्मेद्वार
बेनी । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका– ४, को वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो भएको छ । सोमबार बसेको वडा कमिटीको वैठकले सर्वसम्मत रुपमा रेशमबहादुर पुनलाई आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लाग...
-
प्रधानमन्त्रीको भारत भ्रमण : भ्रमण टोली र एजेण्डा दुबै तय हुन बाँकी
काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेण्डा तय हुन बाँकी रहेको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा तीन दिने भारत भ्रमणमा जाँदैहुनुहुन्छ । उहाँले १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयमा आय...
-
कांग्रेस बैठक : चुनावी गठबन्धन गर्ने कि नगर्नेबारे निर्णय लिन सकस
काठमाडौँ । नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार गर्दै छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको चुनावी तालमेलको रणनीतिबारे निर्णय सार्वजनिक गर्न लागेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो। स्थानीय त...
-
भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने : यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्
रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्नुभएको छ। सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गर्नुभयो । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथ...
-
कम्युनिष्टविरुद्ध खरो ढंगले उत्रिनुस् : सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताउनुभयो। आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भन्नुभयो, ‘नारा दिने ...





















