• बर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना किनेँ : विष्णु पौडेल

    काठमाण्डौं शनिबार बैशाख ७ गते । सत्तारूढ दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले काठमाडौं महानगरपालिका, ४ स्थित बालुवाटारमा किनेको ८ आना जग्गा २०६१ सालमा नवलपरासीको बर्दघाट नगरपालिका, १० मा पर्ने पूर्व(पश्चिम राजमार्ग नजिकैको ८ कठ्ठा जग्गा बेचेर किनेको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुकाठमाडौंमा जग्...

  • राप्रपाले जलायो ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर

    बेनी शनिबार बैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा ‘धर्मनिरपेक्षता’ लेखिएको व्यानर र प्लेकार्ड जलाएको छ । राप्रपाले पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाललाई हिन्दुराष्ट्र पुनसर््थापनाका लागि जनसङ्घर्षका चरणहरुमध्ये धर्मनिरपेक्षता खारेजीको मागसहित व्या...

  • पक्राउ परेका पत्रकार गिरीको रिहाईको माग गर्दै धर्ना

    बेनी विहिबार बैशाख ५ गते । पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दैै म्याग्दीका पत्रकारहरु पनि आन्दोलित भएका छन् । विहिवार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अगुवाई जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुले एक घण्टा धर्ना दिएका हुन् । अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पत्रकार गिरीविरुद्ध साइ...

  • मगर समुदायको योगदान महत्वपूर्ण छ : सभापति देउवा

    धनगढी बुधबार बैशाख ४ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल मगर सङ्घको आज यहाँ शुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र समुदायको उचित प्...

  • पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउँछ ः नेता आचार्य

    बेनी मंगलबार बैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम आचार्यले पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउने बताएका छन् । सोमबार नेकपा जिल्ला संयन्त्र म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै उनले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् ...

  • महासचिव ठगिनुभयो : सञ्चारमन्त्री बाँस्कोटा

    काठमाडौं शनिबार चैत्र ३० गते । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा...

  • स्थानीय तहमा नेकपाको एकता टुंगियो

    बेनि, मंगलबार चैत २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको ६ वटै स्थानीय तहमा एकता प्रकृया टुंगो लगएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले जिल्लाको १ नगरपालिका र ५ गाउँपालिका सहित ४५ वटै वडामा पार्टीको एकिकृत कमिटी गठन गरेका हुन् । जिल्लाका ६ मध्य ४ स्थानीय तहमा एमाले...

  • नेकपाको धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा सुवेदी

    बेनी आईतबार चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धौलागिरि गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा खुमनाथ सुवेदी चयन हुनुभएको छ । शानिवार धौलागिरि गाउँपालिका ७ धारापानीमा भएको कार्यकर्ता भेलाले सुवेदीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिकास्तरीय पार्टी कमिटी सर्वसम्मत रुपमा गठन गरेको हो । भेलाले सचिवमा देउप्रसाद छन...

  • कांग्रेसलाई गुटबन्दीको रोग लागेको छ ः नेता आचार्य

    बेनी आईतबार चैत्र २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ ।नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको...

  • प्रथम रेडियो म्याग्दी महोत्सव २३ गतेबाट सुरु हुने

    बेनी बुधबार चैत्र २० गते । म्याग्दीको सदरमुकाम बेनीमा यही चैत २१ गते देखि सूरु हुने भनिएको प्रथम पर्यटन महोत्सव चैत २३ गतेदेखि मात्रै सुरु हुने भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव दुई दिन पछि सारिएको हो । बुधबार रेडियोले पत्रकार सम्मलेन गरेर महोत्सवका मुल संयोजक ...