म्याग्दी । म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कार्यशालामा म्याग्दी र बागलुङका १२ जना चित्रकारहरु सहभागी हुनुभएको थियो । ...
पर्यटन
बेनीमा ११औं माघेसङ्क्रान्ति मेला तथा खाना महोत्सव (फोटो/भिडिओ)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बुधवारदेखि ११औं माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको मुख्य आयोजनामा बेनीमा माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी गरिएको हो ।११औं माघेसङ्क्रान्ति मेलाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्द...
मंगलाको चाङ्गामा पत्रकार महासंघको घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम
नेम्याग्दी । पाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुमा पुगेर त्यहाँको सम्भावनाबारे प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्...
अन्नपूर्ण गाउँपालिकाको समिक्षा तथा सार्वजनिक सुनुवाइ
बेनी ।म्याग्दीकाको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा बुधवार पोखरेबगरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा तथा चालु आव ०८२÷८३ को प्रथम चौमासिकको समीक्षा गर्नुका साथै सार्वजनिक सुनुवाइ गरिएको हो ।‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर...
पुलहाश्रम–रावणपार्क क्षेत्रमा पत्रकार महासंघको पर्यटन प्रवद्र्धन कार्यक्रम, ११ बुँदे घोषणापत्र जारी (घोषणापत्रको बुँदासहित)
बेनी ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलवार पौलस्त्य–पुलहाश्रम–रावणपार्क क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।पत्रकार महासंघ म्या...
मुस्ताङमा चौंरीको आलो रगत पिउने मेला सुरु (फोटोफिचर)
मुस्ताङ। हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा चौंरीको आलो रगत पिउने याक महोत्सव सुरु भएको छ ।याक दिवसको अवसरमा हिमालयन याक नाक संरक्षण समितिद्धारा आयोजित मेलामा पहिलो दिन शनिबार विभिन्न रोगबाट ग्रसित बिरामीको भीड लागेको छ ।मेलामा मुस्ताङ, म्याग्दीका साथै कास्की, काठमाडौँ र बुटवल लगायतक...
रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३, दाना स्थित प्रसिद्ध रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तीन करोड रुपियाँभन्दा बढी लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको हो ।सङ्घीय सरकारबा...
महाशिवरात्रीमा गलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (भिडियो/फोटो फिचर)
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा बुघवार विहानैदेखि गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो ।https://youtu.be/f-nyFc4fMzEमुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर शिवालय...
सोता गाउँ चिनाउन आयोजित महाशिवरात्री मेला सम्पन्न
बेनी । पर्यटन क्षेत्रको सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–४,सिंगाको सोता गाउँलाई चिनाउन आयोजित महाशिवरात्री मेला–२०८१ सम्पन्न भएको छ । सोता स्थित सोता युवा क्लको आयोजना र सोता आमा समुहको सहआयोजनामा शुक्रबारदेखि सञ्चालित महाशिवरात्री मेला एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । मेलामा ...
द क्लिफमा मेगा ट्रोल सञ्चालनमा
पर्वत । पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न...


















































