काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिनुभयो। चेक बाउन्स गरेको मुद्दामा गत फागुन १७ उच्च अदालत पाटनले ७ दिन कैद र ३० लाख जरिवाना तोकेका काठमाडौं महानगरपालिका-...
समाचार
-
-
परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु
सल्यान । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्वरी-१ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिए...
-
गण्डकीमा कोरोनाबाट थप दुई जनाको मृत्यु
पोखरा । गण्डकीमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १/१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का ८३ वर्षीय पुरुष छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई वैशाख ८ गते कोरोना संक्रमण पुष्...
-
भारतको कर्नाटकमा १४ दिन कर्फ्यू घोषणा
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको कर्नाटकको सरकारले १४ दिन कर्फ्यू घोषणा गरिएको छ । सोमबार कर्नाटकका उप-मुख्यमन्त्री अश्वत नारायणले मंगलबारदेखि लागू हुने गरी कर्फ्यू घोषणा गरेका हुन् । यो प्रतिबन्ध मे १० सम्म जारी रहने समाचारमा उल्लेख छ । मंगलबार बेलुका ९ बजेदेखि कर्फ्यू सुरु हुनेछ । यो अव...
-
डोटीको तेछडामा महिलाको मृत्युपछि गाउँ सिल
डोटी । जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो । वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्व तीर...
-
ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृह जिल्ला अर्घाखाँचीबाट फर्के लगतै उहाँलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको रायमाझी सचिवालय जनाएको छ । लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उहाँलाई वीरेन्द्र सैनिक अस्पताल छा...
-
प्रदेशसभाका ३ कर्मचारीमा कोरोना, प्रदेशसभाको बैठक स्थगित
धनुषा । प्रदेश नम्बर २ मा प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभाको बस्ने भनिएको आजको बैठक स्थगित गरिएको छ । मंगलबार बस्ने तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । प्रदेशसभाका निमित्त सचिव रञ्जितकुमार यादवले कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा प्...
-
८ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
काठमाडौं । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका-१४ घर भएका ६३ वर्षीय कमल थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानक...
-
सुर्खेतमा सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु
सुर्खेत । सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर-१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले महिलालाई ठक्कर दिएको हो। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर-१२ की ५० वर्षीया मनिकला सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले ...
-
ब्राउन सुगरसहित दुई युवा पक्राउ
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेल...