• बिरामी श्रीमतीको कुरूवा बसेका श्रीमान्‌को मृत्यु

    धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ। श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए । उपचारका लागि अस्पताल पुर्‍याउँदा...

  • राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणमा जान लागेकी छिन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमणमा जान लागेकी हुन्। राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधि...

  • भिरबाट लडेर एक युवकको मृत्यु

    बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प...

  • टीकापुरमा आजदेखि होली शुरु

    कैलाली । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर ...

  • मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु

    लमजुङ । लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार ट्रक ट...

  • ख्याली सोरठीका अभियन्ता पुन सम्मानित ,सिद्धार्थ माविमा पुरस्कार तथा शैक्षिक सामाग्री वितरण (तस्विर सहित)

    म्याग्दी  । सामाजिक संस्था बिएन्डबि फाउन्डेशनले म्याग्दीको मालिका गाउँपालिका –४ ,च्युरिबोटका ख्याली सोरठीका अभियान्ता मनबहादुर पुनलाई नगद सहित सम्मान गरेको छ । युके निवासी समाजसेवीद्धय बागबिर चोचाङ्गी पुन र बल बहादुर चोचाङ्गी पुनले स्थापना गर्नुभएकाे सो फाउन्डेशनले हरेक बर्ष विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तीलाई स...

  • प्रनाउ राईद्धारा कार्ययोजना सार्बजनिक

    म्याग्दी । सरुवा भई जिल्ला प्रहरी कार्यालय म्याग्दी आउनुभएका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले कार्ययोजना सार्बजनिक गर्नुभएको छ । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रनाउ राईले सार्बजनिक गर्नुभएको कार्ययोजनामा प्राथमिकता दिइएको छ । जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रण...

  • म्याग्दीमा निशुल्क आँखा शिविर सुरु

    म्याग्दी । म्याग्दीमा निशुल्क आँखा जाँच शिविर सुरु भएको छ । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्स क्लबको आयोजनामा ग्रामिण भेगका आँखा रोगका विरामीलाई लक्षित शिविर शुक्रबारदेखी सुरु भएको हो । पहिलो दिन रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा शिविर संचालन गरिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियर पर्सन एवम् शि...

  • पोखरामा घरमा पार्किङ गरि राखेको निजी कार चोरी

    पोखरा । पोखरामा आफ्नै घरमा पार्किङ गरि राखेको निजी कार चोरी भएको छ । पोखरा महानगरपालिका ७ मासबारबाट बा ५ च १६८४ नम्बरको मारुती निजी कार घरबाटै चोरी भएको हो । पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको मारुती कार गएराति चोरी भएको प्रहरीले जनाएको छ । बेलुका ९ बजे गाडी पार्किङ गरेर राखेको र विहान उठेर हेर्दा गाडी च...

  • सल्यानमा आगलागी हुँदा २ घर जलेर नष्ट

    सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिकामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्। कपुरकोट गाउँपालिका-२ दाङ्बाङ गाउँमा शुक्रबार बिहान आगलागी भएको हो। आगलागीबाट दुई घर पूर्ण रूपमा नष्ट भएका छन् भने एउटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहान ८ बजेतिर आगलागी भएको हो। प्रहरी र स्थानीयको सहय...