• कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, “पोख...

  • स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

    नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रह...

  • सिद्धार्थ माविको घेराबार (तस्विर सहित)

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माविको घेराबार गरिएको छ । फ्रान्स स्थित सामाजिक संस्था नमस्ते अँफ दिमालयको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समिति मार्फत विद्यालयको सुरक्षाको लागि घेराबार निर्माण गरिएको हो । संस्थाको आठ लाख ५१ हजार चार सय ९८ रुपैयाँ र स्थानीयको ९० हजार छ सय रुपैयाँ बरा...

  • म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै

    म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस साेसाइटी म्याग्दी र  बेनी अस्पतालकाे प्राविधिक सहयोगमा म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जिल्ला पर्वतको जलजला ग...

  • झुठो कम्पनी खडा गरेर ठगी गर्ने तीन जना राजस्व अनुसन्धानद्वारा पक्राउ

    काठमाडौं । झुटो तथा नक्कली कम्पनी खडा गरेर नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने तीन जनालाई राजस्व अनुसनधान विभागले पक्राउ गरेको छ । भरतपुरको सन्तोषी लोहनी जेभी र निर्माण सेवाका केशव कंडेल सहित ३ जना विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । केशवराज कँडेलसहित ३ जनाबाट १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपैया विगो असुल म...

  • होटल कोठामा बोलाउँदै गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गरेको अभियोगमा दुई महिला पक्राउ

    काठमाडौं । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई गोप्य भिडियो बनाएर व्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका लालसरी शाही (ललिता) र कल्पना हमाल छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई बो...

  • जनकपुरधाम उपमहानगरको वडा कार्यालयमा वडा सदस्यहरूद्वारा तालाबन्दी

    धनुषा । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा जनप्रतिनिधिबीच कुरा नमिल्दा वडा कार्यालयमै ताल्चा लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– २१ का वडा अध्यक्ष रामेश्वर महासेठले एकलौटी गरेको भन्दै वडा सदस्यहरुले वडाध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् । जनकपुरधाम उपमहानगर वडा नम...

  • एमाले संसदीय दलको बैठकः खनाल र नेपाल पनि संसदीय बोर्डमा

    काठमाडौं । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई पनि संसदीय बोर्डमा राख्ने निर्णय गरेको छ । बैठकमा सहभागी नभएको खनाल र नेपाललाई पनि बोर्डमा राख्ने निर्णय गरेको हो । बैठकले २४ सदस्यीय बोर्ड गठनको निर्णय गरेको छ । बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल सम...

  • आर्मी हेडक्वार्टर सँगैको भवनमा आगलागी

    काठमाडौं । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित एक भवनमा आगलागी भएको छ । आर्मी अफिसर क्लबको साउना गर्ने कोठामा आगलागी भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । आगो नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र दुईवटा पानी ट्याङ्कर, काठमाडौं महानगरको दुई वटा दमकललगायत सेनाका झण्डै डेढ सय जना खटिएका छन् । नाग...

  • ८ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास सजाय

    उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धन...