रुमको गाल्दामा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।मंगलबार बिहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी ३७ बर्षिय घामबहादुर बिकका १७ बर्षिया जेठो छोरा नबिन बिक र १४ बर्षिय कान्छा छोरा राजन बिकको … Continue reading रुमको गाल्दामा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता