कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस

बेनी । आगमी मंसिर ०४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ले उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । सोमबार सदरमुकाम बेनीमा सम्पन्न प्रदेश ‘क’को भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम … Continue reading कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस