नवौं राष्ट्रिय खेलकुद : महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशकाे विजयी सुरुवात (फोटो फिचर)

बेनी। म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा बिहिबार भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई ३–० को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २५–१८ ,२५–८ र २५ –२२ को जित निकाल्न सफल भयो । विजयी भएको … Continue reading नवौं राष्ट्रिय खेलकुद : महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशकाे विजयी सुरुवात (फोटो फिचर)