राष्ट्रिय महिला भलिबल : कर्णाली माथि आर्मीको जित (तस्बिर /भिडिओ )

बेनी । म्याग्दी सदरमुकामा बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबलको शनिबार भएको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३ र २५–१२ को जित निकालेको हो । आर्मीकी संगम महतो प्रतियोगिताको म्यान अफ दी म्याच … Continue reading राष्ट्रिय महिला भलिबल : कर्णाली माथि आर्मीको जित (तस्बिर /भिडिओ )