राष्ट्रिय महिला भलिबल : कर्णाली माथि आर्मीको जित (तस्बिर /भिडिओ )

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकामा बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबलको शनिबार भएको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३ र २५–१२ को जित निकालेको हो । आर्मीकी संगम महतो प्रतियोगिताको म्यान अफ दी म्याच घोषित हुनुभयो । दिउसो २ बजे मधेश प्रदेश र प्रदेश नम्बर एक बीच खेल हुने छ ।

भिडिओ हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार