राष्ट्रिय महिला भलिबल : एपिएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश (फोटो/भिडिओ )

बेनी । राष्ट्रिय भलिबल प्रतियोगितामा एपिएफ र बागमति प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । म्याग्दी बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सोमबार विहान भएको खेलमा एपिएफले लुम्बीनि र बागमतिले सुदुर पश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । भिडिओ हेर्नुहाेस्… https://youtu.be/8Obvl3R7Ox0 सुदुरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा बिजयी … Continue reading राष्ट्रिय महिला भलिबल : एपिएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश (फोटो/भिडिओ )