म्याग्दीमा निर्वाचन सुरक्षा व्यवस्था कडा (भिडिओ)

म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि म्याग्दीमा पुर्व सुरक्षा तयारी पुरा भएको छ । निर्वाचनलाई धाँधलीरहित ,भरपर्दो र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना सहित सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको … Continue reading म्याग्दीमा निर्वाचन सुरक्षा व्यवस्था कडा (भिडिओ)