जनता मावि दग्नामको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सुरु

दग्नाम। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम स्थित जनता माध्यमिक विद्यालयको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सञ्चालन भएको छ । जनता मावि दग्नामले आइतबारदेखी आयोजना गरेको अभिभावक अन्तर विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथ आफ्नो ६३औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको हो । माघे संक्रान्तिको अवसर पारेर सुरु गरेको कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष … Continue reading जनता मावि दग्नामको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सुरु