कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला
बागलुङ । कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो( गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा अन्दाजी ३५र४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो । ‘प्रहरी घटनास्थलमा पुगिसकेको छ, घटनास्थलको मुचुल्का … Continue reading कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed