जबरजस्ती करणी,अपहरण र शरिर बन्धक मुद्दामा बागलुङका प्रभात पक्राउ ,विनाशर्त रिहाइ गर्न माग

बेनी । जबरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका एक युवाको पक्षमा आइतबार बेनीमा प्रर्दशन भएको छ । मोटरबाइक भ्लगर बागलुङ नगरपालिका–९, तित्याङका २३ वर्षीय प्रभात बोसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको छ । प्रभातका आफन्त, सामाजिक सञ्जालका समर्थक र दलित अगुवाहरुले … Continue reading जबरजस्ती करणी,अपहरण र शरिर बन्धक मुद्दामा बागलुङका प्रभात पक्राउ ,विनाशर्त रिहाइ गर्न माग