बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरूपमा बन्द
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कंक्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम शुरू … Continue reading बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरूपमा बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed