गुरुङले जिते फोटो प्रतियोगिताको उपाधि

म्याग्दी। अष्ट्रेलियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित फोटो प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका–५,शिखका सुरेन गुरुङ विजयी हुनुभएको छ । मोना अस्ट्रेलियाले आइतबार दिउँसो घोषणा गरेको नतिजा अनुसार गुरुङले खिच्नुभएको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको फुतफुते झरनाको तस्बिर प्रथम भएको हो । सामाजिक सञ्जाल मोना अष्ट्रेलियाको … Continue reading गुरुङले जिते फोटो प्रतियोगिताको उपाधि